काठमाडौं,२७ चैत । नेकपा एमालेका सांसद रघुजी पन्तले खालिस्तानी आन्दोलनकारी अमृतपाल सिंह खोज्न भारतीय सुरक्षाकर्मीहरु अनुमति विनै नेपाल आएर खोजिरहेको भन्दै आपत्ति जनाएका छन् ।
काठमाडौं, २३ चैत्र । नेकपा (एमाले) का सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धीहीन भएको टिप्पणी गरेका छन् । आज (बिहिबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले सय दिनमा
काठमाडौं, १२ चैत्र । नेकपा (एमाले) का सांसद रघुजी पन्तले द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ८ हजारको मात्रै नाम राजपत्रमा प्रकाशित गरिएकोमा आपत्ति जनाएका छन् । आज (आइतबार) प्रतिनिधि सभालाई सम्बोधन
काठमाडौं, १२ चैत्र । नेकपा (एमाले) का सांसद् रघुजी पन्तले नेपालमा उपराष्ट्रपतिको कुनै काम नभएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पन्तले नेपालमा उपराष्ट्रपतिको कामै नभएपनि
काठमाडौं, ५ चैत्र । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले चितवनको स्टेडियम सरकारले लिएर तुरुन्त निर्मार्ण गर्न सरकारलाई आग्रह गरेका छन् । आज प्रतिनिधि सभालाई सम्बोधन
काठमाडौं, १८ माघ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा रहेका सदस्यहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्म व्यवस्था र धर्मनिरपेक्षताको विरुद्धमा बोलेको भन्दै आपत्ति जनाएका छन्
काठमाडौं, १५ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रघुजी पन्तले आफूहरुले एकल बहुमत ल्याएर सरकार चलाउने भनेकोले अहिलेको निर्वाचन परिणामबाट पूर्ण सन्तुष्टि नभएको बताएका छन् । उनले एमाले
काठमाडौं, २२ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । हिजादेखि सुरु भएको बैठक आज सम्पन्न भएको हो । बैठकपछि पत्रकारहरुसँग
काठमाडौं, १७ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता रघुजी पन्तले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नुमा माधव नेपाल जिम्मेवार नभएर ओली स्वयम नै यसको जिम्मेवार भएको टिप्पण्ी गरेका छन्
काठमाडौं, २५ असार । नेकपा (एमाले) को कार्यदलको बैठक जारी छ । बैठकस्थलबाट केही बेरको लागि बाहिरिएका माधव नेपाल पक्षधर कार्यदलका सदस्य रघुजी पन्तले आजै सहमतिको खाका तयार पारिने जानकारी
काठमाडौं २२ जेठ । नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् । उनी बिहीबारदेखि काठमाडौं मोडेल अस्पतालमा भर्ना भएका हुन् । उनको यसअघि पित्तशैलीको शल्यक्रिया गरिएको थियो ।
काठमाडौं, २६ फागुन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठक सम्पन्न भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित् अर्याल होटलमा आयोजित बैठकमा नेताहरुले वामपन्थीहरुको सरकार