Logo

Tag: रवि लामिछाने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र सार्वजनिक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ कात्तिक । सञ्चारकर्मी रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचापत्र सार्वजनिक गरेको छ। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा

विस्तृत पढ्नुहोस
चुनावी वाचापत्र ल्याउने तयारीमा रवि लामिछाने, काठमाडौं फर्किए

काठमाडौं, ६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पार्टीको चुनावी वाचापत्र ल्याउनेगरि छलफलमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि चितवन–२ बाट उम्मेदवार बनेका

स्वतन्त्र छाडेर दल बनाएका रवि र सुमनको महत्वाकांक्षा पूरा होला

काठमाडौं, १ कात्तिक । टेलिभिजन प्रस्तोताका रुपमा चर्चा कमाएका रवि लामिछानेले राजनीतिमा आउने घोषणा पहिल्यै गरेका थिए । तर, उनी राजनीतिक दल नै दर्ता गरेर आउने कमैले विश्वास गरेका थिए

रवि लामिछानेले चितवन-२ बाट मनोनयन दर्ता गरे

काठमाडौं, २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारीको मनोनयन पत्र दर्ता गरेका छन् । उक्त पार्टीका प्रभावशाली नेता दीपक बोहोराले जनाएअनुसार सभापति रवि

रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने, उम्मेदवारी दर्ताको लागि भरतपुर पुग्दै

काठमाडौं, २३ असोज । स्वतन्त्र पार्टी खोलेर राजनीतिमा होमिएका रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने भएका छन् । उनको पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार उनी चितवन-२ बाट चुनाव लड्ने निर्णय

रवि लामिछानेलाई डेंगु संक्रमण

काठमाडौं, १३ असोज । स्वतन्त्र राष्ट्रिय पार्टीका अध्यक्ष रवि लामिछानेलाई डेङ्गु संक्रमण पुष्टि भएको छ । लामिछानेले आज परीक्षण गराउँदो डेंगी संक्रमण पुष्टि भएको जनाएका छन् । उनी आफू संक्रमण

रवि लामिछाने काठमाडौं–२ बाट चुनाव लड्ने

काठमाडौं, असोज ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने काठमाडौं–२ बाट चुनाव लड्ने भएका छन् । काठमाडौं–२ मा गठबन्धनतर्फका र एमालेका उम्मेदवार कमजोर देखिएपछि लामिछानेले उक्त क्षेत्रबाट चुनावमा उठ्ने

कागजात बुझाउन नसकेपछि प्रदेशसभा चुनाव नलड्ने घोषणा

काठमाडौं, भदौ २ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनका लागि आवश्यक कागजात नबुझाएका कारण प्रतिनिधिसभा निर्वाचनमा मात्रै भाग लिने भएको छ। आयोग स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका

लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश चुनावमा भाग नलिने

काठमाडौं, भदौ १ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश चुनावमा भाग नलिने भएको छ। लामिछानेले सामाजिक सञ्जाल मार्फत मंसिर ४ मा हुने दुई तहको निर्वाचनमध्ये प्रदेशसभा निर्वाचनमा भाग

राजनीतिमा रवि लामिछानेको स्ट्रेन्थ पुग्दैन् : सुरेन्द्र केसी (भिडिओसहित)

काठमाडौं, २२ साउन । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको राजनीतिमा स्ट्रेन्थ नपुग्ने बताएका छन् । उनले भने,‘राजनीतिमा रवि लामिछानेको स्ट्रेन्थ पुग्दैन् । कि त

रवि लामिछानेले भेटे हर्क साम्पाङ, दुवैजना नेपाली पोशाकमा

काठमाडौं, असार ३१ । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच भेट भएको छ। उनीहरुबीच उपमहानगर प्रमुखको कार्यालयमा आज बिहान भेट भएको हो। स्वतन्त्र पार्टीका

रवि लामिछानेको पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह गोलाकारभित्र घण्टी

काठमाडौं, १७ असार । निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । पार्टी घोषणा भएकै दिन लामिछाने निर्वाचन आयोग दल दर्ताको लागि पुगेका थिए । पार्टीले