Logo

Tag: राज्यव्यवस्था तथा सुशासन समिति

चन्दा कार्कीले रास्वपाले १२ लाख भोट ल्याएको बताएपछि रघुजी पन्तको काउन्टर: २ करोड भोट ल्याएपनि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्की भण्डारीले संसद्को चौथो ठूलो दलको सभापति पक्राउ पर्दा जनता सडकमा आउनु स्वभाविक भएको बताएपछि सत्तारुढ दल

विस्तृत पढ्नुहोस
राज्य व्यवस्था समितिको बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुने

काठमाडौं, कार्तिक १२ । आज प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । आज दिउँसो सवा १२ बजे बस्ने उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने संसद सचिवालयले जनाएको

गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई बोलायो संसदीय समितिले

काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि आइतबार (आज) छलफल जारी छ । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले आफ्ना भनाइ राखिरहेका छन् ।

राज्यव्यवस्था समितिमा सत्तारुढ तीन सांसद्को एकैस्वर: उपसभामुख रानामाथि अविलम्ब छानबिन गरिओस्

काठमाडौं,९ साउन । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दुतावासलाई लेखेको पत्रबारे सांसदहरुले चासो व्यक्त गरेका छन् । बुधबार बसेको समितिको बैठकमा नेकपा एमालेका सांसदद्धय

शेयर बिक्रीबारे एनसेलले दूरसञ्चार प्राधिकरणमा आधिकारिक जानकारी गराएको छैन: सञ्चारमन्त्री शर्मा

काठमाडौं,पुस ३ । सरकारकी प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल खरिद–बिक्री प्रकरणमा सरकार गम्भीर रहेको दाबी गरेकी छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन

निजामती सेवा विधेयक विवादित

काठमाडौं, चैत २५ । प्रतिनिधि सभामा सोमबार पेस संघीय निजामती सेवा विधेयक विवादित बनेको छ । विधेयकमा व्यवस्था भएका कतिपय प्रावधानले संघ, प्रदेश र स्थानीय तहबीचकै सम्बन्ध तोड्ने विज्ञले दाबी

कारागारभित्रको बसाइ डब्लुएचओको मापदण्डअनुरूप होस्– समिति

काठमाडौं, भदौ १६ । कारागारमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि संसदीय समितिले कैदीबन्दी व्यवस्थापन गर्ने सन्दर्भमा यसअघि दिएका सुझाव र निर्देशनलार्ई गम्भीरतापूर्वक लिई शीघ्र कार्यान्वयन गर्न सरकारलाई निर्देश गरेको छ ।

सबैभन्दा बढी समावेशी सिद्धान्त कार्यान्वयन गरिएको छ : अध्यक्ष मैनाली

काठमाडौं, १४ साउन । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले तीन संवैधानिक निकायका वार्षिक प्रतिवेदन अध्ययन गरी सुझाव पेश गर्न गर्न बेग्लाबेग्लै उपसमिति गठन गरेको छ । समितिले अख्तियार दुरुपयोग अनुसन्धान

संसदको राज्य व्यवस्था समितिमा प्रमुख निर्वाचन आयुक्त : ‘पैसाले होइन निष्ठाले जितिन्छ निर्वाचन’

काठमाडौं, १२ साउन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबको निर्वाचन प्रणाली कस्तो हुनुपर्छ भनेर नीति अध्ययन प्रतिष्ठानले गृहकार्य अघि बढाएको जानकारी दिएका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा

सिंहदरबारभित्रै आन्दोलनमा उत्रिए कर्मचारी

काठमाडौं, १७ असार । संघीय निजामती सेवा विधेयक संसद्को राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको भोलिपल्टै विवादमा परेको छ । विधेयकले कर्मचारीको वृृत्ति विकासमा गम्भीर असर पारेको भन्दै सयौं नायब

सङ्घीय निजामती सेवा विधेयक पारित, नेकपा सांसदहरुको असहमति

काठमाडौं, १५ असार । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले निजामती सेवामा ६० वर्षे उमेर हद रहने व्यवस्थासहित सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

‘विदेशी ज्वाइँलाई विभेद नगरौं’

काठमाडौं, असार ११ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने प्रावधानले विभेद निम्त्याउने बताएका छन्। संविधानले पनि महिला र पुरुषबीच समानता सुनिश्चित गरेको उल्लेख