काठमाडौं, असार १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । यही जेठ ३१
काठमाडौं, ३२ जेठ । राप्रपा नेपालको केन्द्रीय समिति बैठक विभिन्न ८ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा
काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा सरकारसँग संसदीय छानबिन समिति गठनको नाममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तत्रिएको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्टि जनाएका छन् । मंगलबार ७
काठमाडौं, जेठ १३ । राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षासहित स्थानीय तहहरूको अधिवेशन, संगठन सुदृढीकरण र सक्रिय सदस्यता वितरण अभियानबारे पनि छलफल
काठमाडौं, चैत १५ । राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी प्रशिक्षण कार्यक्रम लिएर जिल्ला दौडाहामा निस्किएका छन्।थापा मकवानपुरको हेटौंडादेखि बर्दियाको गुलरियासम्म आयोजना हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज देखि जिल्ला
काठमाडौं, चैत १ । राप्रपा नेपालले आज काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ। हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना, प्रदेश संरचना खारेजी, भ्रष्ट व्यवस्थाको अन्त्य, मिटरब्याज, लघुवित्त र सहकारीपीडितका समस्या समाधानका लागि दबाब
काठमाडौं । पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश गरेकी छिन्। श्रेष्ठ तत्कालीन तनहुँ विकास समितिको सभापति पनि थिइन् । श्रेष्ठ सहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौँका उपाध्यक्ष
काठमाडौं, फागुन ५। राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्य समितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई–मधेस क्षेत्रमा सञ्चालन गरिएको प्रशिक्षणको समीक्षा, पार्टीको साङ्गठनिक
काठमाडौं,६ पुस । नेकपा एमाले त्यागेर राप्रपा नेपाल प्रवेश गरेका पूर्वसांसद गोविन्दविक्रम शाह राप्रपा नेपालका उपाध्यक्ष बनेका छन्। जाजरकोटका शाहलाई अध्यक्ष कमल थापाले आज पार्टीको विधान बमोजिम पार्टी उपाध्यक्ष पदमा
काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक यही मङ्सिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो
काठमाडौं, कार्तिक १२ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणप्रति आश्चर्य व्यक्त गरेका छन् । नेता थापाले इजरायल–हमास युद्धका कारण धेरै मानिसको मृत्यु र
काठमाडौं,१ कार्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कृष्ण कार्कीलाई महामन्त्रीमा मनोनीत गरेका छन् । नेपाली कांग्रेस परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेका कार्कीलाई थापाले महामन्त्रीको जिम्मेवारी दिएका हुन् ।