Logo

Tag: राष्ट्रियसभा

राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालले गराइन् मनोनयन दर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ माघ । राष्ट्रिय सभा उपाध्यक्षका लागि उर्मिला अर्यालले मनोनयन दर्ता गराएकी छिन्। उनले अहिले संसद भवन नयाँ बानेश्वर पुगेर मनोनयन दर्ता गराएकी हुन्।

विस्तृत पढ्नुहोस
राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज

काठमाडौं, माघ २२ । राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा अपराह्न १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उम्मेद्‍वारी दिने

काठमाडौं, १९ माघ। नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेद्‍वारी दिने निर्णय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय दलको बैठकले उपाध्यक्षमा उम्मेद्‍वारी दिने निर्णय गरेको प्रमुख सचेतक रमेश

विशेष समितिको प्रतिवेदनमाथि छलफल

काठमाडौँ,१० माघ । राष्ट्रियसभाले सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय

राष्ट्रियसभामा गुणस्तरहीन औषधिदेखि शीतलहरसम्मका कुरा

काठमाडौँ,१० माघ । राष्ट्रियसभामा गुणस्तरहीन औषधि, महिला र बालबालिकामाथि भएका हिंसाका घटना, पाठ्यपुस्तक र सरकारी अस्पतालमा बिरामीका लागि शय्या अभाव र शीतलहरबाट जनतामा परको अप्ठेरोलगायत विषय उठान भएको छ ।

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल

काठमाडौं, पुस १४। नेकपा (एमाले)को राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनीत गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संघीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको

दुई विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौं, २९ भदौ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकमा

डेङ्गु नियन्त्रण गर्न ध्यानाकर्षण

काठमाडौँ,२१ भदौ । राष्ट्रियसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगामी निर्वाचनमा महिला उम्मेदवारको प्रतिनिधित्व बढाउन, डेङ्गु रोग नियन्त्रण, अव्यवस्थित

राष्ट्रियसभाबाट पनि नागरिकता विद्येयक हुबहु पारित, राष्ट्रपतिले के गर्लिन् ?

काठमाडौं, १७ भदौ । राष्ट्रियसभाबाट पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संसद्मा फिर्ता पठाएको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक जस्ताको त्यस्तै बहुमतले पारित भएको छ । आज (शुक्रबार) बसेको

राष्ट्रियसभा : डेङ्गु रोकथाममा ध्यान दिन सरकारसँग माग

काठमाडौँ,१६ भदौ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेङ्गु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारसँग माग गरेका छन् । बैठकको शून्य समयमा सांसद सुरेश आले

राष्ट्रियसभामा नागरिकता विधेयक पुनर्विचारसम्बन्धी पत्र

काठमाडौँ,१२ भदौ । राष्ट्रियसभामा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा

नागरिकता विधेयक राष्ट्रियसभामै अल्झिने संकेत

काठमाडौं, भदौ ७ । ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ राष्ट्रियसभाबाट पारित हुन कम्तीमा एक साता ढिलो हुने भएको छ। प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुनर्विचारको सन्देशको बेवास्ता गरी पारित गरिएको उक्त