Logo

Tag: राष्ट्रियसभा

राष्ट्रियसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवदेन पेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २३ असार: राष्ट्रियसभाको आजको बैठकमा ‘लोक सेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा

विस्तृत पढ्नुहोस
‘कोरोनाविरुद्धको खोपका लागि सरकारको पहल पुगेन’

काठमाडौँ, २३ असार: राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले कोरोनाविरुद्धको खोप आयातका लागि सरकारको पहल नपुगेको गुनासो गरेका छन् । विशेष समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले कोरोनाविरुद्धको खोप ल्याउने

संसदीय समितिले ‘लाल बाकस’ फेला पार्न सकेन

काठमाडौं, असार २३ । राष्ट्रियसभाको एक समितिले तत्कालीन राजदरबारमा रहेको लाल बाकस फेला नपारेको जनाएको छ। ऐतिहासिक सन्धि सम्झौता र राष्ट्रिय महत्वका दस्तावेज सुरक्षित राखिएको लाल बाकस अहिलेसम्म गायब भएको

प्रतिगमन परास्त गर्न अझै सकिएको छैनः श्रेष्ठ

काठमाडौं, असार २२ । राष्ट्रियसभाको सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले संविधानको बाटोविपरीत प्रधानमन्त्री केपी ओली जाँदा मुलुक यतिबेला प्रतिगमन भाग दुईमा पुगेको बताएका छन्। राष्ट्रिष्यसभाको बैठकमा बोल्दै नेता

राष्ट्रियसभामा बाढी, पहिरोदेखि वर्तमान राजनीति बेथितिसम्मका कुरा

काठमाडौँ, २१ असार: राष्ट्रियसभाको आजको बैठकमा मुलुकमा बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति, कोभिड–१९ को खोप अभाव, अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता र वर्तमान राजनीति स्थिति एवं निर्वाचनको विषयमा

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेश

काठमाडौँ, २१ असार: राष्ट्रियसभाको आजको बैठकमा दुई वार्षिक प्रतिवेदन पेश गरिएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक

राष्ट्रियसभा बैठक : प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बहस

काठमाडौँ, २१ असार: राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले प्रतिनिधिसभा विघटनका पक्ष र विपक्षमा आफ्ना धारणा व्यक्त गरेका छन् । बैठकको विषेश समयमा उनीहरुले विघटनका पक्ष र विपक्षमा आफ्ना तर्क पेश गरे

राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार शुरु हुँदै

काठमाडौँ, १६ असार: सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ

राष्ट्रियसभाको अधिवेशन बोलाएको भोलिपल्ट अध्यक्ष तिमिल्सिनाद्वारा बैठक हलको अवलोकन

काठमाडौं, ११ असार । राष्ट्रियसभाको अधिवेशन बोलाईएसँगै राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आज बैठक हलको अवलोकन गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजोमात्रै असार १७ गतेको लागि अधिवेशन आह्वान गरेकी

राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनासमक्ष शपथ

काठमाडौँ, २६ जेठ: राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा अध्यक्षसमक्ष नवनिर्वाचित सदस्यले शपथ लिएका

लुम्बिनीमा एमालेका कतिजनाको भोट रुखमा खस्यो (विवरणसहित)

काठमाडौं, १७ जेठ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा विजयी दृगनारायण पाण्डेय कुनैपनि एमाले प्रदेश सभा सांसद थिए । उनी राजीनामा दिएर नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

लुम्बिनी प्रदेशसभा उपनिर्वाचनमा मतदान शुरु

देउखुरी, १७ जेठ: लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यका लागि आज मतदान शुरु भएको छ । उपनिर्वाचनमा मुख्यमन्त्री शङ्कर पोख्रेलले पहिलो मतदान गरेर शुरुआत भएको छ । प्रदेश राजधानी दाङको कर्मचारी