Logo

Tag: राष्ट्रिय अनुसन्धान विभाग

राष्ट्रिय अनुसन्धान विभागद्वारा विभिन्न पदमा दरखास्त आह्वान (सूचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै अनुसन्धान (राजपत्राङ्कित तृतीय श्रेणी) र

विस्तृत पढ्नुहोस
गुप्तचरको रिपोर्ट विशेष असम्बन्धित व्यक्तिको हातमा !

काठमाडौं, फागुन २ ।  राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्रीलाई दैनिक पठाउने रिपोर्ट असम्बन्धित व्यक्तिले खोल्ने र पढ्ने गरेको पाइएको छ। प्रधानमन्त्रीका लागि पठाइएका विशेष रिपोर्ट प्रधानमन्त्रीको स्वकीय सचिवालयले खोल्ने र पढ्ने

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा थापा

काठमाडौं, २८ भदौ । राष्ट्रिय अनुसन्धान विभागको प्रमखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुतराज थापा नियुक्त भएका छन् । थापालाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विभागको प्रमुखमा नियुक्त गरेको हो । थापाले

चुनावको मुखैमा गृहसचिव र राष्ट्रिय अनुसन्धान प्रमुखको सरुवा

काठमाडौं, भदौ २८ । सरकारले गृहसचिवमा प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई ल्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा

राष्ट्रिय अनुसन्धानमा प्रधानमन्त्री देउवाको ठाडो हस्तक्षेप

काठमाडौं, साउन १२ । गठबन्धन सरकारको हस्तक्षेपको तारो राष्ट्रिय अनुसन्धान विभाग बन्न पुगेको छ । निजामती प्रशासन र नेपाल प्रहरीमा एकपछि अर्को हस्तक्षेप गर्दै आएको सरकारले दलीय भागबन्डा पु(याउन राष्ट्रिय

गुप्‍तचरलाई फोन ट्यापिङ सुविधा: राष्ट्रिय अनुसन्धान विभागद्वारा फोन ट्यापिङ सुरु

काठमाडौं, साउन ७ । नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको मुभमेन्ट बढेको भन्दै उसले फोन ट्यापिङ गर्न

हावाहुरीले रूखको हाँगा भाँचिएर लाग्दा अनुसन्धान विभाग सिंहदरबारका एक कर्मचारीको मृत्यु

काठमाडौं, जेठ ५ । बुधबार राति पौने ८ बजे चलेको हावाहुरीले सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ। सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा रहेको रूखको हाँगा

यदु खरेललाई गुप्तचर प्रमुखमा बढुवाको निर्णय

काठमाडौं, २१ पौष । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदु खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले खरेललाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए

मन्त्रिपरिषदको बैठकले कस्लाई बनाउला गुप्तचर प्रमुख ?

काठमाडौं, २१ पौष । मन्त्रिपरिषदको बैठकले गुप्तचर प्रमुखको टुंगो लगाउने भएको छ । आज बस्ने बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखको टुंगो लगाउने भएको हो । प्रधानमन्त्री कार्यालय मातहतको राअविको प्रमुखमा

गुप्तचर प्रमुखमा खरेल ल्याउने तयारी

काठमाडौं, पुस १९ । मुलुकको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको यही २३ गते अवकाश हुने भएपछि सरकारले प्रमुख नियुक्तिको तयारी गरेको छ। तीन वर्षे कार्यकाल सकिएपछि

राष्ट्रिय अनुसन्धान विभागद्वारा एक सय बढी कर्मचारी माग

काठमाडौं, चैत १३ । राष्ट्रिय अनुसन्धान विभागले एक सय जनाभन्दा बढी कर्मचारी माग गरेको छ। विभागले आज एक सूचना सार्वजनिक गर्दै अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा विज्ञापन

गुप्तचरको हत्या गर्ने यी युवक

काठमाडौं, १५ माघ । २ माघ को विहानै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी प्रविण थापा मगर मृत फेला परे । २७ वर्षीय मगरको बाँकेको नेपालगञ्जस्थित खेतबारीमा शव फेला परेको थियो ।