Logo

Tag: राष्ट्रिय जनता पार्टी

तोडफोड गर्ने सांसद छुटाउन उपमेयर झा पनि आन्दोलनमा

-रिपोर्टर्स नेपाल/संवाददाता

जनकपुर, २९ असोज । विमानस्थलको कार्यालयमा तोडफोड गर्ने राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहको रिहाईको माग गर्दै शुरु भएको आन्दोलनमा जनकपुर उपमहानगरपालिकाकी उपमेयर रीता झा

विस्तृत पढ्नुहोस
सांसद प्रमोद शाह पक्राउपछि राजपामा खैलाबैला; महतोले दिए कडा कदम चाल्ने चेतावनी

काठमाडौं, २८ असोज । राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाह पक्राउ परेपछि राजपाभित्र खैलाबैला मच्चिएको छ । आफ्ना सांसद पक्राउ परेपछि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कडा जवाफ दिने चेतावनी

अध्यक्षमण्डल बनाउनु घातक भयो, पार्टी खत्तम पारे-वृशेषचन्द्र लाल, नेता राजपा

राष्ट्रिय जनता पार्टीका नेता वृशेषचन्द्र लालले पार्टीका बारे सनसनीपूर्ण खुलासा गरेका छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः अध्यक्ष मण्डल बनाउनु नै पार्टीको लागि

सरकार छोड्न उपेन्द्रलाई राजेन्द्रको दबाब

काठमाडौं, ८ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकता हुने स्पष्ट पारेका छन् । यसको लागि उनले

राजपा अध्यक्षमण्डलको जिम्मेवारी महन्थ ठाकुरलाई

काठमाडौं, ६ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले सम्हालेका छन् । संयोजक ठाकुरले आजदेखि अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी लिनुभएको राजपाले विज्ञप्तिमार्फत जनाएको हो । राजपाको

संविधान दिवसकै दिन मधेश अलग हुने महन्थ ठाकुरको चेतावनी

काठमाडौं, ३ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका पूर्व संयोजक तथा सांसद महन्थ ठाकुरले समयमै संविधान संशोधन नभए मधेस अलग हुने चेतावनी दिएका छन् । सानो पाइला

समाजवादी–राजपाबीच एकताबारे छलफल नै हुन सकेन

साउन २९, काठमाण्डौ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच एकीकरण गर्ने भनिएको धेरै समय भयो । तर अहिलेसम्म नेताहरुले औपचारिक रुपमा छलफल अगाडि बढाउन सकेका

समाजवादीसँग एकताका लागि महतो सक्रिय

काठमाडौं । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीचको एकताको प्रयासले गति लिएको छ । राजपा अध्यक्षमण्डलका एक नेता राजेन्द्र महतो एकताका लागि सक्रिय भएका छन् । सिमान्तकृत र पिछडिएको

‘कांग्रेससँग सहकार्य हुँदैन’

काठमाडौं, १२ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका पूर्व संयोजक तथा सांसद महेन्द्र राय यादवले तत्काल प्रदेश नम्बर २ सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउनेबारे छलफल

नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा, भारतलाई सरापेर हुँदैन् : अनिल झा

काठमाडौं, २८ असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक एवम् प्रतिनिधिसभा सदस्य अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स

गृहमन्त्रीको जवाफ चित्त बुझेन, सरकार असफल : यादव

काठमाडौं, २५ असार । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले जनताको आवश्यकत्ता एकातिर रहेको र सरकार अर्के बाटोमा अघि बढेको आरोप लगाएका छन् । उनले वर्तमान सरकार

लालबाबु पण्डितलाई नहटाए ओली सरकार नै ढल्ने सनसनीपुर्ण खुलासा (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई नहटाएर ओली सरकार नै ढल्ने दाबी गरेका छन् । मन्त्री पण्डितले लोकसेवा

Screenshot