Logo

Tag: राष्ट्रिय परिचयपत्र

इटहरीको टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२२ भदौ । सुनसरीको इटहरी उपमहानगरपालिकाले टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । वडा नम्बर ६ ले वडावासीको सहजताका लागि राष्ट्रिय परिचयपत्र प्रदान गर्दै

विस्तृत पढ्नुहोस
राष्ट्रिय परिचयपत्र लिन सास्ती

धनुषा, ९ भदौ जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सास्ती भएको छ । परिचयपत्र बनाउन सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने र निःशुल्क पाइने सेवा भए पनि शुल्कसहित अनलाइनमा फाराम भरेर

राष्ट्रिय परिचयपत्रका लागि वडाबाट विवरण सङ्कलन हुँदै

काठमाडौँ,८ भदौ । बाँकेमा आगामी असोज पहिलो सातादेखि वडाबाट राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नेपालगञ्जमा आयोजना गरेको राष्ट्रिय परिचयपत्रका लागि

मोरङमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन

काठमाडौँ,२६ साउन । मोरङमा राष्ट्रिय परिचयपत्रका लागि अहिलेसम्ममा दुई लाख २२ हजार एक सय ३१ जनाको विवरण सङ्कलन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले राष्ट्रिय परिचयपत्रका

पत्रकारको राष्ट्रिय परिचयपत्र बनाइने

काठमाडौँ,१८ साउन । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आउँदो शनिबार पत्रकारहरुको राष्ट्रिय परिचयपत्र बनाइने भएको छ । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको आयोजनामा उक्त दिन जिल्लामा आबद्ध सदस्यहरुको परिचयपत्र बनाइदिएर सहजीकरण

रसुवामा राष्ट्रिय परिचयपत्र बनाउने बढ्दै

काठमाडौँ,१६ साउन । हिमाली जिल्ला रसुवामा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ ।नेपाली नागरिकता प्राप्त गरेसँगै राष्ट्रिय परिचयपत्र प्राप्तिको आवेदन फारम भर्ने र अनलाइन तस्बिर खिचाउने कार्यमा

परिचयपत्र बनाउन झमेला

काठमाडौं, असार २८ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र

राष्ट्रिय परिचयपत्रः २४ हजारको विवरण सङ्कलन

बैतडी, १ वैशाख । बैतडीमा हालसम्म २४ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीबाट गत वर्ष असोज पहिलो सातादेखि सुरु भएको राष्ट्रिय परिचयपत्रका

अत्यावश्यक परे तुरुन्तै राष्ट्रिय परिचयपत्र

नुवाकोट, चैत ४ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने भएको छ । हाल राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गर्न आउनेको पालो असार

टोखामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन र फोटो खिचाउने कार्य सुरु

काठमाडौँ, २१ माघ: काठमाडौँको टोखा नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन र फोटो खिचाउने कार्य सुरु भएको छ । सरकारबाट प्रदान हुने विभिन्न आवश्यक सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र नम्बर

इ–पासपोर्टका लागि रातभरि लाम

काठमाडौं, पुस २७ । गोकर्णेश्वर नगरपालिकाका राम तामाङ राष्ट्रिय परिचयपत्र नम्बर लिन तीन दिनदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौं धाइरहेका छन्। उनी टोकन लिन लाइनमा बस्छन् तर पालो आउनुअगाबै टोकन सकिन्छ।

भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि ९४ हजारले बुझाए विवरण

भक्तपुर, १३ पुस: भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्य सुरु भएयता ९२ हजारभन्दा बढीले फोटोसहितको विवरण बुझाएका छन् । नेपाल सरकारको कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाको चारवटै नगरपालिकामा