Logo

Tag: राष्ट्रिय परिचयपत्र

इलाममा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनको कार्य शुरु हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

इलाम, ९ फागुन । यही फागुन १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि इलाममा अभियान सञ्चालन गरेर विवरण सङ्कलन हुने भएको छ । राष्ट्रिय परिचयपत्र

विस्तृत पढ्नुहोस
राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन अभियान

फुङ्लिङ, ८ फागुन: फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विवरण सङ्कलन सँगसँगै

बनेपा, २८ माघ: राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सञ्चालन गरेको अभियानअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा पनि आगामी फागुन पहिलो सातादेखि सो अभियान सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु

जलेश्वर, २९ पुस: महोत्तरी जिल्लाबाट आजदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी केशव विमलीले आज जिल्लाका ज्येष्ठ नागरिक नेपाल पत्रकार महासङ्घ महोत्तरीका पूर्वअध्यक्ष एवं तत्कालीन

दुई लाख बढीले लिए राष्ट्रिय परिचयपत्र

झापा, २५ पुस: पन्ध्र स्थानीय तहमध्ये जिल्लाका छ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र लिइसकेका हुन् ।

प्रशासनबाट सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

पाँचथर, ५ मङ्सिर: जिल्ला प्रशासन कार्यालय पाँचथरले सेवा लिन राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै विभिन्न छ प्रकारका सेवा लिन आउँदा परिचयपत्रको फोटोकपी अथवा उक्त

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शुरु

बैतडी, असोज ३ । जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दको फोटो खिचेर आवश्यक व्यक्तिगत विवरण

राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न स्थगित

बनेपा, २९ साउन: कोभिड–१९ को प्रभावका कारण काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम अनिश्चित समयका लागि स्थगन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बुधबार सूचना

राष्ट्रिय परिचयपत्र विवरण स्थगित

ललितपुर, २७ साउन । कोरोना संक्रमणको जोखिमका बेला गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्रका लागि नामदर्ता शुरु गरेको भन्दै कतै असन्तुष्टि देखिएको छ भने कतै विवरण संकलन कार्य स्थगित गरिएको छ ।

राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरु

भक्तपुर, २६ साउन : जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरु गरेको छ । जिप्रकाले आइतबार अपराह्न आयोजना गरेको शुभारम्भ कार्यक्रममा सांसद महेश बस्नेतको विवरण भरेर विवरण दर्ताको

राष्ट्रिय परिचयपत्र वितरण शुरु

नवलपरासी, साउन ८ । बर्दघाट–सुस्ता पश्चिममा राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ। जिल्लाप्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरी परिचयपत्र वितरण थालेको हो। प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बुधबार

राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन शुरु

लमजुङ, ३ साउन : राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमअन्तर्गत लमजुङमा आजदेखि व्यक्तिगत विवरण सङ्कलन शुरु गरिएको छ । गण्डकी प्रदेशसभामा नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारीले आफ्नो व्यक्तिगत विवरण दर्ता गराई फोटो

Screenshot