Logo

Tag: राष्ट्रिय परिचयपत्र

राष्ट्रिय परिचयपत्र बनाउने क्रम बढ्दै

अछाम, १३ फागुन : अछाममा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या साढे चार हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म चार हजार ६१९ जनाले परिचयपत्र

विस्तृत पढ्नुहोस
चितवनमा राष्ट्रिय परिचयपत्र वितरण शुरु हुँदै

चितवन, २८ पुस : राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा

राष्ट्रिय परिचयपत्र बनाउन कोहि आएनन्, फर्सदिला कर्मचारी

ललितपुर, मंसिर २ । एक जनाले एउटाभन्दा बढी परिचयपत्र बोक्नु नपरोस् भनेर गत असारदेखि राष्ट्रिय परिचयपत्र बायोमेट्रिक पहिचान वितरण सुरु गरिएको थियो। परिचयपत्र वितरण सुरु भएको ५ महिना भए पनि

दुई वर्षभित्र सबैलाई राष्ट्रिय परिचयपत्र

काठमाडौं, २० भदौ । आउँदो दुई वर्षभित्र सबै नेपालीको हात हातमा राष्ट्रिय परिचयपत्र पुग्ने भएको छ । गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार यही वर्ष ७७ वटै जिल्लाबाट

राष्ट्रिय परिचयपत्र आफैंले सच्याए वा झूठो विवरण पेश गरे १० वर्ष कैद

काठमाडौं ३१ साउन । राष्ट्रिय परिचयपत्र आफैंले सच्याएमा पाँचदेखि १० वर्षसम्म कैद सजाय हुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको

टुङ्गो नलगाई सकियो विधेयकमाथिको छलफल

साउन २७, काठमाण्डौ । नेपाली नागरिकको परिचय नागरिकतामा मात्रै सिमित छैन । राहदानी होस वा सवारी साधनको लाइसेन्स । अथवा मतदाता परिचय पत्र । फेरी सरकारले राष्ट्रिय परिचयपत्र बनाउने भनेको

राष्ट्रिय परिचयपत्रमा करोडौंको खेल

रिपोर्टर्स नेपाल खोज । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले निकालेको ठेक्कामा बदमासी पाइएको छ । करोडौंको कमिसन लिएर चाहेको कम्पनिलाई ठेक्का पार्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी विज्ञ अस्गर

राष्ट्रिय परिचयपत्रका लागि छलफल

राष्ट्रिय परिचयपत्र सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तालाई प्रभावकारी बनाउन शनिबार भैरहवामा छलफल भएको छ ।सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता ल्याउन, राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको कार्यान्वयन, पञ्जीकरण व्यवस्थापनको अझ प्रभावकारी

विराटनगरका व्यापारीसँग नेपाल र भारतको परिचयपत्र !

काठमाडौं २ जेठ । विराटनगरमा व्यापार गर्दै आएका एक व्यवसायीको साथमा नेपाली र भारतीय गरी दोहोरो परिचयपत्र भेटिएपछि उनलाई पक्राउ गरिएको छ । उनको साथबाट दुबै परिचयपत्र बरामद पनि गरियो ।

मालपोत कार्यालयले खोज्यो राष्ट्रिय परिचयपत्र

मालपोत कार्यालयले जग्गा किनबेच गर्न आउने सेवाग्राहीबाट राष्ट्रिय परिचयपत्र खोजी गर्न थालेको छ ।जग्गा धनीपुर्जाको विवरणसमेत परिचयपत्रमा राख्न सकिने भएकाले सो परिचयपत्र माग्न थालिएको कार्यालयका प्रमुख बाबुराम पोखरेले बताउनुभयो ।

परिचयपत्र वितरणको खर्च आफ्नै स्रोतबाट गरिने

काठमाडौँ, ६ फागुन / सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि आवश्यकपर्ने रकम आफ्नै स्रोतबाट खर्च गर्ने भएको छ । यसका लागि रु सात अर्व ५२ करोड लाग्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण

राष्ट्रिय परिचयपत्रबारे संसदीय समितिमा बहस शुरु

काठमाडौँ, २८ माघ  : बहुपयोगी प्रमाणपत्रका रुपमा रहने ‘राष्ट्रिय परिचयपत्र’को हुनसक्ने दुरुपयोग रोक्न कानून निर्माणकै बखत चनाखो बन्न सरकारलाई सुझाव दिइएको छ । संसद्ले राष्ट्रिय परिचयपत्रको प्रयोग ठिक ढङ्गबाट गर्न

Screenshot