Logo

Tag: राष्ट्रिय परिचयपत्र

इ–पासपोर्टका लागि रातभरि लाम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस २७ । गोकर्णेश्वर नगरपालिकाका राम तामाङ राष्ट्रिय परिचयपत्र नम्बर लिन तीन दिनदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौं धाइरहेका छन्। उनी टोकन लिन लाइनमा बस्छन्

विस्तृत पढ्नुहोस
भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि ९४ हजारले बुझाए विवरण

भक्तपुर, १३ पुस: भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्य सुरु भएयता ९२ हजारभन्दा बढीले फोटोसहितको विवरण बुझाएका छन् । नेपाल सरकारको कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाको चारवटै नगरपालिकामा

लमजुङमा सात हजारले बनाए राष्ट्रिय परिचयपत्र

लमजुङ, ८ पुस: लमजुङमा सात हजार ७५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि सुरु भएको परिचयपत्र बनाउन थालिएको हो । जिल्ला प्रशासन कार्यालयका

दुई लाखले भरे राष्ट्रिय परिचयपत्रको फारम

नवलपुर, २५ मङ्सिर: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा झण्डै दुई लाखले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् । जिल्लाका स्थानीय तहमा सञ्चालन गरिएको घुम्ती शिविर र फिल्ड कार्यालयमा नै पुगेर राष्ट्रिय परिचयपत्रको फारम

राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजारको विवरण

बैतडी, १८ मङ्सिर: राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि हालसम्म पाँच हजार ४६३ जनाको विवरण सङ्कलन गरिएको हो

भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजार विवरण सङ्कलन

भादगाउँ, ८ कात्तिक: भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिकाका– ९ वटा वडा र सूर्यविनायक नगरपालिका– १ देखि ४ सम्म जारी विवरण सङ्कलन अभियानमा

तीन महिनामा चार हजार राष्ट्रिय परिचयपत्र सङ्कलन

तनहुँ, कार्तिक ८ । राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा तीन महिनाका अवधिमा चार हजारभन्दा बढीको विवरण सङ्कलन गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म जिल्लाका चार हजार ३९०

लोपोन्मुख वनकरिया समुदायले राष्ट्रिय परिचयपत्र बनाउँदै

मकवानपुर, ६ असोज । मकवानपुरको मनहरि गाउँपालिका– ४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय परिचयपत्र बनाइरहेका छन् । यसका लागि गाउँपालिकाले पशुपति माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको छ । राष्ट्रिय

बागलुङमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता

काठमाडौं, ३१ चैत्र । राष्ट्रिय परिचयपत्रका लागि बागलुङमा दुई हजार २०० जनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय बागलुङमा हालसम्म दुई हजार २०० जनाले राष्ट्रिय परिचयपत्रका

चौँरीदेउरालीमा राष्ट्रिय परिचयपत्र अभियान

बनेपा, २४ चैत: काभ्रेको विभिन्न स्थानीय तहमा अभियानकै रुपमा सञ्चालन भइरहेको राष्ट्रिय परिचयपत्रको फारम भर्ने क्रममा जिल्लाको कोशीपारि क्षेत्रमा सो अभियान सञ्चालन हुने भएको छ । काभ्रेको चौँरी देउराली गाउँपालिकामा

अब यात्रा गर्दा भ्याक्सिन पासपोर्ट चाहिएला?

काठमाडौं, फागुन १७ । कोरोनाविरुद्धको खोप लगाइसकेपछि परिचयपत्र अथवा कतिपय देशमा चर्चा र तयारीको अवस्थामा रहेको ‘भ्याक्सिन पासपोर्ट’ को व्यवस्था समग्र विश्वले अवलम्बन गर्ला रु खोप लगाएका र नलगाएकालाई पहिचान गर्ने

राष्ट्रिय परिचयपत्रका लागि नागरिकता बनाउनेको भीड

डडेल्धुरा, फागुन १० । पछिल्ला दिनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा नागरिकता बनाउनेको भीड बढेको छ । राष्ट्रिय परिचयपत्र बनाउन नेपाली नागरिकता अनिवार्य चाहिने भएकाले नेपाली नागरिकताको प्रमाणपत्र लिनेहरुको भीड बढेको

Screenshot