काठमाडौं,२१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई समर्थन नगर्ने निर्णय गरेको छ
काठमाडौं,१५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशका शीर्ष नेताहरु भ्रष्टचारमा लिप्त भएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारमा ठुला काण्डहरुमा शीर्ष
काठमाडौं, असार १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी असार १० सुरु भएको केन्द्रिय कार्यसम्पादन बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको आलोचना भएको छ । केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा कार्य सम्पादन
काठमाडौं, १२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नलागेको बताएका छन् । ‘यो हल्लैहल्लाको देश हो । निकट भविष्यमा सत्ता परिवर्तन
काठमाडौं,१० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाएका छन् । आजको
काठमाडौं,२९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विघटित तीन जिल्लामा नेतृत्व चयन गर्न अनलाइन आवेदन खुल्ला गरेको छ । राप्रपाको गत शुक्रबार बसेको बैठकले लामो समयदेखि निष्कृय र विवादित गतिविधि गरिरहेको
काठमाडौं,२८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा माग गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथि आफ्नो धारणा राख्ने क्रममा सांसद शाहीले
काठमाडौं, जेठ २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। केन्द्रीय कार्यालय धुम्बाराहीमा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो । बैठक आज (शुक्रबार) बिहान
काठमाडौं,२१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमप्रति भत्सना गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनदे प्रधानमन्त्री पुष्पकमल
काठमाडौं,२१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको संसद् बैठक स्थगित गर्न माग गर्दै प्रस्ताव दर्ता गराएको छ । राप्रपाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम आजको संसद वैठकको कार्यक्रम
काठमाडौं,४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज भ्रष्टचारको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन,वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र,वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी लगायत उपस्थित
काठमाडौं,४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज भ्रष्टचार वेथिती र नक्कली शरणार्थी प्रकरणको विरोधमा जनप्रदर्शन गर्ने भएको छ । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रका अनुसार आज दिउँसो १ बजे काठमाडौंको