Logo

Tag: राष्ट्रिय प्रजातन्त्र पार्टी

सरकार गठन हुनासाथ ढाल्न लाग्ने कसरतले समृद्धि आउन्न : सांसद नेपाली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २७ । पञ्चायती राजनीतिको पृष्ठभूमि रहेका नेताहरूको बाहुल्यता भएकोे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की अनिशा नेपाली भने संसदीय अभ्यासमा नयाँ भए पनि प्रस्तुति,

विस्तृत पढ्नुहोस
गौ हत्याको विरोधमा राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं, भदौ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले गौ हत्याको विरोधमा आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । गौ हत्याको विरोधसहित राजतन्त्र पुर्नबहाली, हिन्दु राष्ट्रको माग, संघीयता खारेजीलगायतको माग राखेर काठमाडौंमा

राप्रपाले आज गौहत्याको बिरोधमा देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पत्र बुझाउने

काठमाडौं, भदौ १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीले गौहत्याको विरोधमा आज देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ । गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाका लागि

सत्ताको चाबी छ भन्दैमा सधैंभरि लुकाएर राख्न मिल्दैन : राप्रपा उपाध्यक्ष प्रधान

काठमाडौं, १२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री ध्रुवबहादुर प्रधानले आफ्नो पार्टीले संसदीय समितिको सभापतिसँग सत्ता साटफेर नगरेको दाबी गरेका छन् । ‘अहिले राप्रपालाई संसदीय समितिको सभापति दिनु

राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, भदौ ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक आजबाट सुरु हुँदैछ । शुक्रबारसम्म चल्ने बैठकको एजेन्डा यसअघि नै कार्यसम्पादन समितिको बैठकबाट तय गरिसकेको छ ।

राप्रपामा लिङ्देनको विकल्प खोज्नेबारे छलफल

काठमाडौं, ३२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद चुलिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले एकलौटी निर्णय गर्ने गरेको भन्दै पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्द्र निकट नेताहरु

धरानमा गोरु काटेर भोज खुवाएको घटनाप्रति राप्रपाको आपत्ति,धार्मिक सद्‌भाव बिथोल्ने गतिविधि छानबिन गर्न सरकारसँग माग

काठमाडौं,३१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सामाजिक र घार्मिक सद्भाव बिथेल्ने गतिविधि बढिरहेको भन्दै आपत्ति जनाएको छ । बुधबार राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धार्मिक सद्भाव

सुनिल शर्माले सुन तस्कर र भ्रष्टाचारप्रति सरकारपक्षमै रहेर मन्त्रीमाथि औंला उठाउनुभयो : अध्यक्ष लिङ्‍देन

काठमाडौं, २७ श्रावण । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेर रिहा भएका कांग्रेस सांसद सुनिल शर्माले सत्तापक्षकै भएरपनि सुन तस्कर र भ्रष्टाचारप्रति सरकार पक्षकै

खुला प्रतिस्पर्धाबाट २० जना केन्द्रीय सदस्य मनोनीत गर्दै राप्रपा, ४० वर्ष मुनिकालाई आवेदन दिन माग

काठमाडौं, साउन १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको हुन्छ । नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला

३५ दिनको समय माग गर्दै बालेनलाई राप्रपाको लिखित पत्र, हाँडीगाउँमा डोजरसहित तयारी अवस्थामा नगर प्रहरी

काठमाडौं,१५ साउन । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउन आटेपछि राप्रपाले ३५ दिनको समय माग गर्दै महानगरलाई लिखित पत्र लेखेको छ । गत शुक्बार बिजुलीको हाइटेन्सन

बालेनको उर्दी बेवास्ता गरेपछि भत्किँदै राप्रपाको केन्द्रीय कार्यालय

काठमाडौं,१५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय रहेको धुम्बराहीस्थित कार्यालयमा काठमाडौं महानगरपालिकाले आजै डोजर चलाउने भएको छ । गत शुक्रबार महानगरले आजसम्म केन्द्रीय कार्यालय रहेको भवन खाली गराउन उर्दी

राजेन्द्र लिङदेनको प्रस्तावः संघमा दुई वटा सदन काम छैन, राष्ट्रियसभा खारेज गरौँ

काठमाडौं,११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका छन् । कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरूलाई उपहार

Screenshot