एजेन्सी । पूर्वी युक्रेनको लिमानमा रुसी आक्रमणमा परी शनिबार छ जनाको मृत्यु भएको छभने अन्य पाँच जना घाइते भएका छन्। लिमानमा शनिबार बिहानैदेखि रुसी फौजले
एजेन्सी, २७ फागुन । आज रुस युक्रेन युद्धको १६ औं दिन हो । रुसी सेना कीभ नजिक पुगेको छ । अर्कोतर्फ, युक्रेनी भूमिमा अमेरिकी सेनाको जैविक गतिविधि अवलोकन गरिएको रुसले
एजेन्सी, ३० माघ । रुसी ग्यामलेया रिसर्च सेन्टरद्वारा निर्माण गरिएको कोरोना भाइरसविरुद्वको घरेलु खोपको पहिलो डोज करिब २२ लाख रुसी नागरिकले लगाएका छन् । रिसर्च सेन्टरका कार्यकारी निर्देशक डिमीट्री लोगुनोभले
एजेन्सी, २३ माघ ।रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले यसअघिको जेल सजायका बेला राखिएका सर्तहरू उल्लंघन गरेका भन्दै जेल सजाय सुनाइएको छ ।मस्कोस्थित एक अदालतले नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाएको
एजेन्सी, २ चैत । कोरोना संक्रमण नियन्त्रण गर्न रुसी सरकाले नर्वे र पोल्याण्डको बर्डर बन्द गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणलाई ध्यानमा राखी उक्त निर्णय गरिएको जनाइएको छ ।
२० पुस : अमेरिकी सेनाको कारवाहीमा इराकको राजधानी बग्दादको अन्तरराष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एक इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा तनाव बढाएको बताइएको छ । अमेरिकी सेनाको विशेष खालको
रुसी नयाँ संस्करणको पनडुब्बी कजानलाई नयाँ नियन्त्रण प्रणाली जडान गरिएको छ । पनडुब्बी चौथो पिढींको आधुनिक जहाज हो । सो पनडुब्बी यासेनको नयाँ संस्करण रहेको जनाइएको छ । नयाँ संस्करणको
काठमाडौँ, १० मंसिर। नेपाल सरकारले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएको छ । रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति महामहिम भ्लादिमिर पुटिनलाई
रुसी अन्तरीक्ष यान सोयुज एम एस १४ ले काजाकिस्तानमा सफलतापूर्वक अवतरण गरेको छ । यानमा मानवविहिन रोबोट फेडेर नामक रोबोट रहेको यान शनिबार अवतरण गरेको हो । अवतरण पूर्ण रुपमा