Logo

Tag: रुस

रुस–युक्रेन द्वन्द्व : २४४ नेपाली सुरक्षित गन्तव्यमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १६ फागुन: रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको

विस्तृत पढ्नुहोस
रुससँग वार्ताको लागि युक्रेनी प्रतिनिधिमण्डल बेलारुसमा छ: स्पुतनिक

१६ फागुन: रुससँग वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल अहिले बेलारुस पुगेका जनाइएको छ । स्पुतनिकले सोमबार युक्रेनका पाँच सदस्यीय प्रतिनिधिमण्डल वार्ताका लागी बेलारुस पुगेका बताइएको छ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले

रुसले ग्यास आपूर्ति बन्द गरिदिन सक्ने युरोपेली युनियनलाई डर

एजेन्सी, १६ फागुन। रुसले युक्रेनमाथि लगातार आक्रमण जारी राखेको छ । यसैबेला रुसविरुद्ध पश्चिमा देशहरूले लगाएका कडा प्रतिबन्धहरूको असर देखिन थालेको छ । अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा

रुसको आक्रमणबाट विश्वकै सबैभन्दा ठूलो विमान ‘एन्टोनोभ–२२५’ ध्वस्त

एजेन्सी, १६ फागुन। रुसको आक्रमणबाट विश्वकै सबैभन्दा ठूलो विमान ‘एन्टोनोभ–२२५’ ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा खबर छ । युक्रेनको राजधानी कीभ नजिकै गोस्टोमेल एयरफिल्डमा मर्मतको क्रममा रहेको ‘एन्टोनोभ–२२५’ रुसी आक्रमणमा परि

युरोपियन युनियनद्धारा रुसका उडानमाथि प्रतिबन्ध

१६ फागुन: युरोपियन युनियनले सबै युरोपियन देशका आकासमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिएका हुन् । उनले रुसका सबै

युक्रेनले रुसविरुद्ध एक लाख सेना परिचालन गर्यो

१६ फागुन: रुसले युक्रेनमा आक्रमण जारी राखेपछि त्यसका विरुद्धमा युक्रेनले पनि कम्तीमा पनि १ लाख सेना परिचालन गरेको जनाएको छ । रुसले आइतबार चौथो दिन पनि आक्रमण जारी राखेको बताइएको

रुस र युक्रेनबीच सोमबार वार्ता हुँदै

एजेन्सी, १६ फागुन। रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच आज (सोमबार) वार्ता हुने भएको जनाइएको छ। दुवै देशका प्रतिनिधिमण्डलबीच आज वार्ता हुने एक स्रोतलाई उद्धृत गर्दै रुसी संचारमाध्यम तासले लेखेको छ ।

रुसी सेनाले सबै दिशाबाट आक्रमण थालेको युक्रेनी सेनाको दाबी

एजेन्सी, १६ फागुन। रुसी सेनाले सबै दिशाबाट आक्रमण गर्न थालेको युक्रेनी सेनाले जनाएको छ । लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले रुसी सेनाले लगभग सबै दिशाबाट आक्रमण गरिरहेको

उत्तर कोरियाको आरोप- युक्रेन संकटको मुख्य कारक अमेरिका

१५ फागुन: उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ । रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध

जेलिन्स्किी रुससँग वार्ता गर्न तयार, बेलारुसमा वार्ता नगर्ने

१५ फागुन: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताएका छन् । तर उनी वार्ताको लागि बेलारुसमा भने नबस्ने बताएका छन् । मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय

बेलायतपछि जर्मनी र फिनल्याण्डले पनि रुसी विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश नदिने

एजेन्सी, १५ फागुन। बेलायतपछि जर्मनी र फिनल्याण्डले पनि रुसी विमानहरुलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश नदिने घोषणा गरेका छन् । रुसले युक्रेननिरन्तर आक्रमण गरिरहेको बेला जर्मनी र फिनल्याण्डले यस्तो निर्णय गरेका

युक्रेनीहरूसँग सम्झौता गर्न रुसी प्रतिनिधिमण्डल बेलारुसमा

एजेन्सी, १५ फागुन। रुसको एक प्रतिनिधिमण्डल युक्रेनीहरूसँग कुरा गर्नका लागि आज (आइतबार) बेलारुस पुगेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई उक्त विषयको जानकारी दिएको रुसी संचारमाध्यम तासले लेखेको हो। प्रवक्ता