Logo

Tag: रुस

रुस-युक्रेन युद्धको नेपालमा असर इन्धन, खाने तेल देखि कफीसम्म

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ फागुन । रुस र युक्रेनबीच युद्ध सुरु भएको छ । आज विहानै रुसले युक्रेनमाथि हमला गरेपछि युद्ध चलेको हो । युद्धले विश्वभर तरंग

विस्तृत पढ्नुहोस
पोल्याण्डद्वारा ‘आपतकालीन नाटो परामर्श’को लागि आह्वान

वार्सा, १२ फागुन: रुसले युक्रेनमा आक्रमण गरेपछि पोल्याण्डले बिहीबार नाटोलाई धारा ४ सक्रिय गर्न आग्रह गरेको छ । धारा ४ मा कुनै सदस्यलाई धम्की दिएमा आपतकालीन परामर्शको लागि आह्वान गर्ने

रुसी आक्रमणपछि युक्रेनको अवस्था ‘नजीकबाट नियालिरहेको’ चीनको धारणा

बेइजिङ, १२ फागुन: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली छिमेकीमा सैन्य कारबाही गर्न आदेश दिएपछि चीनले बिहीबार युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सबै पक्षलाई “संयम” अपनाउन आह्वान गरेको जनाएको छ। “चीनले

युक्रेनमाथि रुसले थाल्यो आक्रमण, रुसी कदमको चौतर्फी विरोध

काठमाडौं, ११ फागुन: रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गरेका छन् । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण

युक्रेनमा रुसी कदमविरुद्ध नेपाल (विज्ञप्तिसहित)

काठमाडौं, १२ फागुन । नेपाल युक्रेनमा रुसले चालेको कदमविरुद्ध उभिएको छ । परराष्ट्र मन्त्रालयले युक्रेनमा विकसित पछिल्लो घटनाबारे विज्ञप्ति जारी गर्दै रुसको कदमविरुद्ध उभिने स्पष्ट पारेको हो । विज्ञप्तिमा रुसले

रुस-युक्रेन संकटबारे चीनले भन्यो-‘शान्तिपूर्ण समाधानको बाटो अझै पनि बन्द भएको छैन’

एजेन्सी, १२ फागुन। चीनले रुस- युक्रेन संकटबारे शान्तिपूर्ण समाधानको बाटो अझै पनि बन्द नभएको बताएको छ । संयुक्त राष्ट्रसंघका चीनका राजदूत जांग जुनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा शान्तिपूर्ण समाधानको

रुस-अमेरिका टकराव, कहाँ को जित्यो ?

काठमाडौं, १२ फागुन । विश्वको शक्ति सन्तुलनमा परिवर्तन आइरहँदा अमेरिका र रुसबीच विश्वभर टकराव चलिरहेको छ । यी दुई देश प्रत्यक्ष युद्धमा नउत्रिएपनि विश्वभर प्रभाव जमाउने प्रतिष्पर्धामा छन् । परिणामस्वरुप

रुसको सैन्य कारबाहीपछि युक्रेनद्वारा ‘मार्सल ल’को घोषणा

एजेन्सी, १२ फागुन। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनविरुद्ध रुसले सैन्य कारबाही शुरु गरेपछि देशमा ‘मार्शल ल’को घोषणा गरेका छन् । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आज (बिहिबार) देशमा ‘मार्शल ल’को घोषणा गरेका

रुसका पाँच विमान र हेलिकप्टर खसालेको युक्रेनको दाबी

एजेन्सी, १२ फागुन। युक्रेनी सेनाले आज (बिहीबार) देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दावी गरेको छ। ‘संयुक्त सेना कमाण्डका अनुसार आज फेब्रुअरी २४

युक्रेनका राष्ट्रपतिले भने- रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गर्यो

एजेन्सी, १२ फागुन। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेका छन् । रुसी सेनाले आफ्नो मुलुकका पूर्वाधार र सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई लक्षित गर्दै क्षेप्यास्त्र

युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेर पुटिनले अन्यायपूर्ण कदमको मूल्य चुकाउनु पर्छ : बाइडेन

एजेन्सी, १२ फागुन। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्यायपूर्ण कदमको मूल्य चुकाउनु पर्ने बताएका छन्। उनले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेर पुटिनले

पुटिनद्वारा युक्रेनलाई ‘असैनिकीकरण’ गर्न ‘सैन्य अभियान’ घोषणा गरेको दाबी

मस्को [रूस], १२ फागुन: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्र डोनबासको रक्षा गर्न विशेष “सैन्य अभियान” घोषणा गरेको विभिन्न सञ्चार माध्यमले बिहीबार उल्लेख गरेका छन् । आपतकालीन