१३ भदौ: भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता रुसको भ्रमणमा जाने भएका छ । यस विषयमा रुसका रक्षामन्त्री सेर्गेइ सोइगुले जानकारी दिएका छन् । उनले
एजेन्सी, १२ भाद्र । रुसले एक महिनाभित्र कोरोना भाइरसविरुद्धको दोस्रो भ्याक्सिन पनि ल्याउने भएको छ । भ्याक्सिन रुसको स्टेट रिसर्च सेन्टर अफ भिरोलोजी एन्ड बायोटेक्नोलोजी भेक्टोरले विकास गरेको हो ।
९ भदौ। रुसले छिट्टै नै आफ्नो एउटा अर्काे भ्याक्सिन लन्च गर्ने भएको छ । पहिलो भ्याक्सिनमा जो साइड इफेक्ट देखिएको थियो, नयाँ भ्याक्सिनको डोजमा त्यस्तो नहुने दाबी गरिएको छ। भ्याक्सिनमा
४ भदौ : रुस सरकारका कडा आलोचक तथा विपक्षी अगुवा एलेक्सी नाभाल्नी बिहीबार अस्पताल भर्ना भएका छन् । शंकास्पद रुपमा विषाक्त पदार्थको सेवन गरेपछि उनलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरुले
एजेन्सी, ३२ साउन । रुसले कोरोना भाइरसको भ्याक्सिनको तेस्रो चरणको परीक्षण शुरु गर्ने भएको छ । एन.एफ गमालेया संघीय अनुसन्धान केन्द्रद्वारा निर्मित कोरोना भाइरसविरुद्वको भ्याक्सिनलाई तेस्रो चरणको परिक्षणमा लगिने भएको
एजेन्सी, ३१ साउन । रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको उत्पादन शुरु गरेको छ । रुसले विश्वमै पहिलो कोरोना भ्याक्सिन स्पुतनिक भी को उत्पादन शुरु गरेको हो । इन्टरफेक्स समाचार एजेन्सीले रुसी
३१ साउन: कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गरेका हुन् । “मलाई
एजेन्सी, ३१ साउन । रुसले विकास गरेको कोरोना भाइरसविरुद्वको भ्याक्सिन धमाधम प्रयोगमा आउँदैछ । रुसी कम्पनि गेमिलियाले विकास गरेको भ्याक्सिन अक्टोबरमा प्रयोगमा आउँदैछ । यो शुरुमा सेना, स्वास्थ्यकर्मी र शिक्षकहरुका
एजेन्सी, ३१ साउन । रुस कोरोना भाइरसविरुद्वको भ्याक्सिन निर्माण गर्ने पहिलो राष्ट्र बनेको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले साउन २५ मा भ्याक्सिनलाई अनुमोदन गर्दै प्रयोगमा ल्याउने विषयमा जानकारी दिएका
२९ साउन: कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधीको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ । चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले
प्रभात सिंहः रुसले कोरोना भाइरसविरुद्वको भ्याक्सिनलाई मान्यता दिएपछि सँसारभर भ्याक्सिन बजारमा नयाँ तरंग आएको छ । भ्याक्सिनको विकास गरिरहेका अन्य देशहरु पनि गुणस्तर भन्दा पनि बजार केन्द्रित भएर दौडधुपमा सहभागी
काठमाडौं, २८ साउन। रुसले कोरोनाभाइरस विरुद्धको खोपको आधिकारिक रुपमा दर्ता गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारी टेलिभिजनमार्फत् मस्कोस्थित गमालेया इन्स्टिच्युटले विकास गरेको खोप आधिकारिक रुपमा दर्ता गरिएको मङ्गलबार