Logo

Tag: रुस

रुसका सयौं सैन्य गाडी युक्रेनको राजधानी पसेपछि…

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २९ फागुन । सयौको संख्यामा रुसी सैन्य गाडी युक्रेनको राजधानी किभमा पस्न थालेका छन् । किभलाई चारै दिशाबाट घेर्दै रुसी सेना पसेको हो ।

विस्तृत पढ्नुहोस
युक्रेनको राजधानी कब्जाको रणनीतिका साथ घेरा साँघुरो पार्दै बढ्यो रुसी फौज

एजेन्सी, २८ फागुन । युक्रेनको राजधानी किभ कब्जाको रणनीतिका साथ रुसी फौज बढेको छ । चारैतिरबाट किभलाई घेरा हालेर रुसी फौजले घेरा साँघुरो पार्दै लगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्

रुस-युक्रेन युद्धमा ‘भाडाका विदेशी सैनिक’ को प्रयोग

एजेन्सी, २८ फागुन । रुस र युक्रेनबीचको युद्धमा भाडाका विदेशी सैनिकको प्रयोग हुन थालेको छ । दुवै देशले लड्न चाहने स्वयंसेवी भनेपनि भाडाका सैनिक प्रयोग हुन थालेको हो । युक्रेनले

रुसमाथि बेलायतको नयाँ प्रतिबन्ध

एजेन्सी, लन्डन, २८ फागुन: बेलायतले मस्कोमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रुसी तल्लो सदन डुमाका ३८६ सांसदहरुलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो । ती सबै सांसदहरुले युक्रेन

रुस-युक्रेन युद्धबाट चीनले लियो फाइदा

एजेन्सी, २७ फागुन । रुस र युक्रेनबीच युद्ध लम्बिदै गर्दा नयाँ आर्थिक घटना विकास भएको छ । अमेरिका, बेलायतलगायत पश्चिमा देशहरुको कम्पनीहरु धमाधम रुस छाड्न थालेका छन् । उनीहरुले छाडेको

पुटिनद्वारा ‘विदेशी लडाकु’ भर्तीको तयारी

एजेन्सी, २७ फागुन । रुसले युक्रेनमाथिको आक्रमणमा विदेशी नागरिकलाई पनि सहभागी गराउने तयारी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरिया र अन्य देशहरुबाट ‘स्वयंसेवी लडाकु’ ल्याउने प्रस्तावलाई समर्थन गरेको

पुटिन रुस छाड्ने पश्चिमा कम्पनीको सम्पत्ति राष्ट्रियकरण गर्ने तयारीमा

एजेन्सी, २७ फागुन । रुसबाट बहुराष्ट्रिय कम्पनीहरु धमाधम बाहिरिन थालेका छन् । रुसमा सोभियत संघको विघटनपछि ३० वर्षमा पुगेका विदेशी लगानीहरु बाहिरिन थालेको छ । युक्रेनमाथि रुसले हमला गरेपछि अमेरिकालगायत

रुस-युक्रेन युद्धमा ‘तटस्थ’ भारत

विपिन देवः युद्ध र तानाशाही शासन व्यवस्थामा अन्तरंग सम्वन्ध हुन्छ । हरेक तानाशाहले जनताको भावनालाई आफ्नो शासन सत्तालाई पू‘जीकृत गर्न उग्र राष्ट्रवादको भाष्य निर्माण गर्दछ । खास अर्थमा चीनका राष्ट्रपति

रुसले युक्रेनमा जैविक हतियारको योजना गर्न सक्छः ह्वाईट हाउस

एजेन्सी, न्युयोर्क, २६ फागुन: रुसले युक्रेनमा रसायनिक वा जैविक हतियारको योजना गर्न सक्ने अमेरिकी राष्ट्रपतिको कार्यलय ह्वाईट हाउसले आशंका गरेको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले रुसले जैविक

अमेरिका किन रुससँग युद्ध चाहँदैन ?

समाचार विश्लेषण । यतिबेला रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । हजारौंको ज्यान गइसकेको छ । अरबौं डलरको क्षति भइसकेको छ । रुससामु युक्रेन हार स्वीकार्न तयार छैन । रुस

कतार विश्वकप छनोटबाट पनि निस्काशित भयो रुस

काठमाडौं, २५ फागुन । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई कतार विश्वकप छनोटबाट निस्काशित गरेको छ । फिफाले मंगलबार रुसलाई छनोटबाट निस्काशित गरिएको जानकारी दिएको छ । प्ले अफ सेमिफाइनल

२० लाख भन्दाबढी युक्रेनी शरण खोज्दै विदेशी भूमिमा पुगे

एजेन्सी, न्युयोर्क, २५ फागुन : २४ जनवरीमा रुसले युक्रेनमा पूर्ण रुपमा हमला गरेपछि २० लाख भन्दाबढी मानिसहरु युक्रेन छाडेर विभिन्न देशहरुमा शरण लिएका छन् । राष्ट्रसंघले एक तथ्यांक सार्वजनिक गर्दै

Screenshot