Logo

Tag: रेशम चौधरी

‘काठमाडौंको सरकारी स्कुलमासमेत छोराको फि तिर्न नसक्दा धर्धरी रोएँ’: रेशम चौधरी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूले काठमाडौंको सरकारी स्कुलमासमेत छोराको फि तिर्न नसकेको बताएका छन् । नवलपरासी जिल्ला समितिद्धारा आयोजित

विस्तृत पढ्नुहोस
अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छः रेशम चौधरी

काठमाडौं, २४ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अब आफूहरुले सिंहदरबारको शसान गर्ने बताएका छन् । नवलपरासी जिल्ला समितिद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब आफूहरु गाउँपालिका र

रेशम चौधरीको आम माफी मुद्दामा सर्वोच्चले माग्यो जवाफ

काठमाडौं, २३ जेठ । टीकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको आम माफीविरुद्ध सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ । उनलाई सरकारले गणतन्त्र दिवसको दिन आम

‘संसारमा ईश्वर छन् भने तिनले पनि रेशम चौधरीलाई अपराधी प्रमाणित गर्न सक्दैनन्’

काठमाडौं, २३ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनामा आफू दोषी नरहेको दाबी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि

रेशम चौधरीको प्रश्न, ‘यत्रो वर्षदेखि मैले संकेत गरेको टीकापुर घटनाका अपराधी को हुन् भनेर राज्य किन बुझ्दैन ?’

काठमाडौं, २३ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनाको साक्षी आफू नभएको दाबी गरेका छन् । आफूलाई लगाइएको अभियोगमा रेशम चौधरी घटनास्थलबाट १९ किलो मिटर टाढा रहेको

आम माफीविरुद्धको मुद्दा न्यायाधीश भट्टराईको इजलासमा

काठमाडौं, १७ जेठ । रेशम चौधरीको आम माफीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दायर

राष्ट्रपतिको आम माफीविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं, १६ जेठ । टीकापुर घटनामा मारिका प्रहरी निरीक्षक केशब बोहराकी श्रीमती शारदाले रेशम चौधरीको आम माफीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएकी छन् । टीकापुर घटनामा दोषी रहेको भन्दै रेशमलाई

टीकापुर घटनामा सबैभन्दा निर्दोष कोही थियो भने म थिएँ, अपराधी हुँ भने मृत्यु दण्डको व्यवस्था होस्ः रेशम चौधरी (भिडियोसहित)

काठमाडौं, १६ जेठ । १६औं गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आम माफी दिएको छ । टिकापुर घटनामा तीनै तहको अदालतले उनलाई दोषी करार गरेको थियो

टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालकको घरमा पुगे रेशम र रञ्जिता

काठमाडौं, १६ जेठ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं मन्त्री रञ्जिता श्रेष्ठ र नाउपाका संरक्षक रेशम चौधरीले टिकापुर घटनामा मारिएका अढाई वर्षीय बालकको अभिभावलाई भेटेका छन् । १६औं गणतन्त्र दिवसमा

रेशम चौधरीको रिहाइ : कतै विरोध, कतै उत्सव

काठमाडौं, जेठ १६ । गणतन्त्र दिवसको अवसरमा जेलमा रहेका पूर्वसांसद रेशम चौधरीले आममाफी पाएर रिहाई भएसँगै कतै विरोध त कतै उत्सव मनाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयबाट आममाफी पाएपछि

खुला राजनीतिमा रेशम चौधरी, आठ वर्षपछि जेलमुक्त

काठमाडौं, जेठ १६। नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका छन् । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको थरूहट

टीकापुर काण्डमा मारिएका प्रहरीका परिवारले न्याय र अढाइ वर्षीय नाबालकको आत्माले पुण्य प्राप्त गर्नुपर्छ : रेशम चौधरी

काठमाडौं, जेठ १५ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनाको छानबिन गरिनुपर्ने भन्दै त्यसका लागि पुनः उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने माग गरेका छन् । गणतन्त्र दिवसको अवसरमा