काठमाडौं, ८ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहयोग गरेको बताएका छन् । हिजो (शुक्रबार)
काठमाडौं, ३० जेठ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले राजनीतिक दलहरुले आफ्नो घरमा आगो लगाइदिएको आरोप लगाएका छन् । आज (बुधबार) नेपाल समाजवादी पार्टीले आफ्नो स्थापना दिवसमा आयोजना गरेको
काठमाडौं, १५ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को नेतृत्व र सरकारमा सहभागी हुने विषयलाई लिएर रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको तिक्ततामा सुधार आएको छ । रेशम–रञ्जिता श्रीमान–श्रीमति हुन् ।
काठमाडौं, २५ चैत । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदसम्बन्धी रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको छ । पार्टीको प्रथम महाधिवेशनबाट रेशमलाल चौधरी अध्यक्ष बनेका थिए
काठमाडौं, २३ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आह्वान गरेको बैठक सुरु भएको छ । आज (शुक्रबार) अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
काठमाडौं, १९ चैत्र । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले पत्रकार सम्मेलन गरेका छन् । पार्टीका नेताहरुले नै रेशम चौधरीले आफूहरुलाई हत्या गर्ने धम्की दिएको भनेर रिपोर्टर्स क्लब नेपालमा पत्रकार
काठमाडौं, १९ चैत । नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र रेशम चौधरीबीचको विवादले पार्टी विभाजनको संघारमा पुगिसकेको छ । आज (सोमबार) बैठकमै
काठमाडौं, चैत १४ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी विदेशमा रहेका बेला केन्द्रीय समितिको बैठक बोलाएकी छन् । चौधरी हाल जापान भ्रमणमा रहेका छन्
काठमाडौं, ३० फागुन । नागरिक उन्मुक्ति पार्टीमा श्रीमती रञ्जिता श्रेष्ठसँग भएको विवादबारे संस्थापक भनिएका रेशम चौधरीले मुख खोलेका छन् । उनले जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु भएको टिप्पणी
काठमाडौं, २७ फागुन । भारती शेर्पाले रिगल ढकालसहित विरुद्ध दायर गरेको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडाले काटेर मारेको कर्तब्य ज्यान सम्बन्धी मुद्दामा गत असोज
काठमाडौं, २४ फागुन । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरीलाई अस्वीकार गरेको छ । नाउपाको हालै सम्पन्न महाधिवेशनबाट रेशम अध्यक्षमा मनोनित भएका थिए । महाधिवेशनबाट मनोनित
काठमाडौं, २ पुस । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनाको वास्तविकता पीडित परिवारलाई भनिदिने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि