Logo

Tag: लकडाउन

राहत सूचीमा सलाई देखि डेक्चीसम्म

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ चैत्र । लकडाउनका बेलामा दैनिक ज्यालादारी भोकै नपरुन् भनी विभिन्न स्थानीय निकायमा राहत सामाग्री दिन थालिएको छ । जसमा दैनिक उपभोग्य सामाग्री प्रदान

विस्तृत पढ्नुहोस
उपत्यकाका गाउँटोलमा पालिएका खसीबोका लगभग सकिए

काठमाडौं, २५ चैत्र । अहिले काठमाडौं उपत्यकाभित्र पालिएका घरपालुवा खसीबोका लगभग सकिएका छन् । अभाव भएपछि विगतको भन्दा झण्डै दोब्बर मूल्यमा खसीबोका किनबेच हुनथालेको छ । खसीबोकाको आयात रोकिएपछि उपत्यकाभित्र

लकडाउनको बेलामा फुटबल खेलाडी वाल्कर दुई यौनकर्मीसँग मस्त

अहिले बेलायतमा लकडाउन छ । बेलायत सरकारले कोरोना भाइरसको रोकथामका लागि लकडाउन गरेको हो । तर, सिंगो बेलायत लकडाउनमा हुँदा म्यानचेष्टर सिटीका फुटबल खेलाडी केली वाल्कर भने दुईजना यौनकर्मी र

प्रदेश सरकारसँग सबैले भनेजस्तो क्षमता हुँदैन- रामनरेश राय, मन्त्री, प्रदेश नं. २

काठमाडौं, २५ चैत्र । प्रदेश नं २ का मन्त्री रामनरेश राय अहिले सबै मिलेर कोरोना भाइरसविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिएका छन् । उनले प्रदेश २ का जनतालाई राहत अगाडि बढाइसकिएको

लकडाउनका कारण रोकिएको अरुण तेस्रो जलविद्युत्को काम शुरु

खाँदबारी, २५ चैत्र  : लकडाउनका कारण रोकिएको निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम शुरु भएको छ । सङ्खुवासभाको मकालु र चिचिला गाउँपालिकामा निर्माणाधिन नौ सय मेगावाटको सो आयोजनालाई काम गर्न

लाजमर्दो ‘राहत प्याकेज’

शम्भु श्रेष्ठ: समाजवाद उम्मुख नेपाल कम्युनिष्ट पार्टीको सरकारले आइतबार सार्वजनिक गरेको ‘राहत प्याकेज’ सुनेर नेपाली जनतालाई लाज लाग्यो । सरकारको प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको ‘राहत प्याकेज’ कुनै

नेपाल र नेपालीलाई जोगाउन सरकारलाई हरसम्भव सघाउछौ : सभापति देउवा

काठमाडौँ, २५ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव ढङ्गले सघाउने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीका

राज्यमन्त्री मानन्धरबाट बिरामीलाई घरमै अक्सिजन सिलिण्डर

काठमाडौँ, २५ चैत : अक्सिजन सिलिण्डरको अभावका कारण समस्यामा परेकी कपनकी एक बिरामीलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सचिवालयले सहजीकरण गरिदिएको छ । निमोनिया र दमकी बिरामी ७३ वर्षीया जसुदा

सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ, २५ चैत : नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन ‘लकडाउन’का समयमा सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गराउने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले

नेपाल भारत सीमानाकामा थप कडाइ

वीरगञ्ज, २५ चैत : कोरोना भाइरस (कोभिड –१९ )को जोखिम हुन नदिन प्रदेश २ प्रहरी कार्यालयले नेपाल भारत सीमानाकामा थप कडाइ गरेको छ । यसका लागि आठ जिल्लाका १०६ सीमानाकामा

लकडाउन डायरी : आज १५औं दिन, सुन्धरादेखि कलङ्कीसम्म जे देखियो (फोटोफिचर)

काठमाडौं, २५ चैत्र । लकडाउनको आज १५औं दिन हो । सरकारले कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लगाएको हो । लकडाउनको आज १५ औं दिनमा काठमाडौं उपत्यका

कोरोनाविरुद्धको लडाइँमा ‘लकडाउन’ अपरिहार्यः प्रधानमन्त्री ओली

काठमाडौँ, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीविरुद्ध ‘लकडाउन’ अपरिहार्य कदम भएको स्पष्ट गर्दै त्यसकै कारण महामारीलाई फैलिन नदिने प्रयासमा ठूलो सहयोग पुगेको बताएका छन् । राष्ट्रका नाममा

Screenshot