Logo

Tag: लुम्बिनी विकास कोष

लुम्बिनी क्षेत्रका सम्पदा संरक्षण गर्न सहकार्य

-रिपोर्टर्स नेपाल/संवाददाता

लुम्बिनी, साउन २१ । बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण एवं थप पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी विकास कोषले आइतबार लुम्बिनी सांस्कृति नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ

विस्तृत पढ्नुहोस
रामग्राम स्तूप निजी क्षेत्रलाई दिइएकोमा सरोकारवालाको आपत्ति 

नवलपरासी (पश्चिम), माघ १७ । बुद्धको एक मात्र सिङ्गो अस्थिधातु रहेको पश्चिम नवलपरासीको रामग्राममा समाधिस्थल बिना प्रतिस्पर्धा लिजमा दिने लुम्बिनी विकास कोषको निर्णयप्रति जिल्लामा रहेका सरोकारवालाहरुले ध्यानाकर्षणसहित आपत्ति जनाएका छन्

चिनियाँ उपमन्त्रीसँग लुम्बिनीको विकासबारे छलफल

लुम्बिनी, मंसिर ३०। लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीको विकासका बौद्ध धर्मको प्रचारप्रसारका लागि चीन सरकारसँग सहकार्यका लागि आग्रह गरेका छन् । उपाध्यक्ष लामाले लुम्बिनी भ्रमणमा आएको चिनियाँ उपमन्त्री

लुम्बिनीको विश्वव्यापी प्रचार र बुद्धपरिपथको विकासका लागि सहकार्य गर्न समझदारी

लुम्बिनी, कार्तिक २६ । बुद्धजन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचार प्रसार र पर्यटन प्रवर्द्धनका लागि बुद्ध परिथपका चार पालिका, लुम्बिनी विकास कोष, अन्तर्राष्ट्रिय गैर आवासीय नेपाली संघ (एनआरएन) एंव सरोकारवाला संस्थाहरूबिच सहकार्य

नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाले गरे पदभार ग्रहण

काठमाडौं, २५ श्रावण । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले पदभार ग्रहण गरेका छन्। बिहीबार लामाले लुम्बिनीमा रहेको कोषको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका हुन्। उनलाई कोषका कोषाध्यक्ष

निपनियास्थित प्राचीन इनारको उत्खनन गरिँदै

लुम्बिनी, २३ साउन । लुम्बिनी विकास कोषले निपनिया दानव नदी किनारमा देखिएको प्राचीन इनार तथा अन्य पुरातात्विक संरचनाको स्थलगत अनुगमन गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनीबाट सात किमी दक्षिण निपनिया

लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा डा. ल्हारक्याल लामा

काठमाडौं, २१ श्रावण । मन्त्रिपरिषद्को बैठकले लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) नियुक्त गरेको छ। पूर्व राज्यमन्त्रीसमेत रहेका लामाले बुद्धिजममा विद्यावारिधि गरेका छन्। लामा माओवादी

लुम्बिनी विकासको उपाध्यक्षमा डा. ल्यारक्याल लामालाई नियुक्त गर्ने तयारी

काठमाडौं, १६ साउन । लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्यारक्याल लामालाई नियुक्त गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि लामालाई नियुक्त गर्दा राम्रो सन्देश जाने धारणा राखेपछि संस्कृति,

लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएका धर्म गुरुलाई नियुक्त गर्न बौद्धमार्गीहरुको माग

काठमाडौं, १५ साउन । लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएको, कुनै फौजदारी मुद्दा र विवादमा नमुछिएका धर्म गुरुलाई नियुक्ति गर्न बौद्ध धर्ममार्गीहरुले सरकारको ध्यानाकाषर्ण गराएका छन् । आज (सोमबार)

लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्न ल्यारक्याल लामाको पनि दौडधुप

काठमाडौं, ११ साउन । लुम्बिनी विकास कोषका उपाध्यक्ष पदको लागि पूर्व सांसद तथा पूर्व अर्थ राज्यमन्त्री ल्यारक्याल लामा पनि इच्छुक देखिएका छन् । लामाले कोषको उपाध्यक्षको लागि दौडधुप सुरु गरेका

लुम्बिनीमा सङ्कलित अपरिवर्तीय मुद्रा साटियो

लुम्बिनी, असार ६ । लुम्बिनी विकास कोषले दानवापत सङ्कलित अपरिवर्तित देशहरूको रु ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही भएको छ। कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र

लुम्बिनी विकास कोषका उपाध्यक्षले रकम हिनामिना गरेको आरोपमा पर्यटनमन्त्री किरातीले सोधे १३ बुँदे स्पष्टीकरण

काठमाडौं, जेठ ८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टीकरण सोधेको छ । कार्य सम्पादन गर्ने क्रममा कोषको हित विपरीत हुने र गैरकानुनी रुपमा