Logo

Tag: वाईडबडी

यो सरकारले वाईडबडीमात्रै होईन देश नै डुबायो

‘यो वर्षको बजेट अदुरदर्शी र भ्रमपूर्ण छ’ काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले वाईडबडी मात्रै नभएर

विस्तृत पढ्नुहोस
‘वाईडबडीभन्दा बढि भ्रष्टाचार बुढीगण्डकीमा भएको छ’

काठमाडौं, २५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद राम बहादुर विष्ट वाईडबडी काण्डमा भन्दा ठूलो भ्रष्टाचार बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिनको लागि भएको आरोप गम्भिर आरोप लगाएका

वाईडबडीबारे मन्त्री बाँस्कोटाको टिप्पणी : “कहाँ सेलाउनु, अस्ति काँधमा बोकेर हिँडेको देखेको थिएँ, जिउँदै छ”

काठमाडौं, २४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले वाइडबडी विमान प्रकरण जिउँदै रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, यो प्रकरण जिउँदै छ, र छानबिन समितिले काम गरिरहेको

वाईडबडी प्रकरण : कंशाकारले फेशबुकमा सेयर गरे यस्तो विज्ञप्ती

काठमाडौं, १९ माघ । नेपाल वायु सेवा निगमको वाइडबडी खरिद प्रकरणमा मुछिएका महाप्रबन्धक सुगतरत्न कंशाकारले शुक्रबार राती पौने ९ बजे एउटा विज्ञप्ती पोष्ट गरे। पर्यटन व्यवसायीहरुको नाममा निकालिएको विज्ञप्ती उनले

वाईडबडी खरिद प्रक्रियामा देउवाको संलग्नता रहेको सांसदहरुको दाबी (भिडियोसहित)

काठमाडौं, १ माघ । वाईडबडी जहाज खरिद प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाको नाम मुछिएको बेला सत्तारुढ दल नेकपा र संघीय समाजवादी फोरम नेपालका सांसदहरुले पनि जहाज खरिद प्रक्रियामा देउवा संलग्न

वाईडबडी प्रकरणमा मुछिएका पर्यटनमन्त्री अधिकारी भारतमा

काठमाडौँ, १ माघ । वाईडबडी विमान खरिद प्रकरणमा नाम मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी भारत गएका छन् । अधिकारी भारतको मुम्बईमा आयोजना हुने ‘ग्लोवल एभिएसन समिट–२०१९’

वाईडबडी भ्रष्टाचार प्रकरण : देउवालाई पार्टीभित्रैबाट घेराबन्दी !

काठमाडौं, १ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध असन्तुष्ट समूहले मोर्चाबन्दी सुरु गरेका छन् । देउवाको नाम वाईडबडी खरिद प्रकरणमा मुछिएपछि मौका छोपेर पार्टीभित्रैबाट

लेखा समितिका सभापतिले नै सक्कली प्रतिवेदन गायब बनाए : सांसद यादव

‘मन्त्रीले सचिव कुटेकै होईन, नौटंकी गर्ने सचिवलाई बर्खास्त गर्नुपर्छ’ काठमाडौं, ३० पुस । संघीय समाजवादी फोरम नेपालका सांसद एवम् वाईडबडी खरिद प्रकरण छानबिन उपसमितिका सदस्य प्रदीप यादवले सार्वजनिक लेखा समितिका

देउवाको आरोप : वाईडबडी खरिद प्रक्रियामा म होईन, ओली–प्रचण्ड संलग्न छन्

कैलाली, ३० पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले वाइड बडी जहाज खरीद गर्ने निर्णय नगरेको स्पष्ट पारेका छन् । नेपाल

वाईडबडी प्रकरणमा देउवा मुछिएपछि रामशरण महतको यस्तो टिप्पणी

काठमाडौं, ३० पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री डा. रामशरण महतले वाईडबडी विमान खरिद प्रकरणमा अनियमितता गर्ने जो कोही भएपनि कारबाहीको भागिदार हुने बताएका छन्

देउवाको दाबी : ‘वाईडबडी खरिद अनियमितता प्रकरणमा मेरो संलग्नता छैन’

कैलाली, २९ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । आइतबार धनगढी

कंशाकार र मन्त्री अधिकारीबीच फोनवार्ता, के कुराकानी भयो ?

काठमाडौं, २३ पुस । वाईडबडी विमान खरिदमा घोटाला गरेको आरोपमा मुख्य दोषी देखिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले आज पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग फोनवार्ता गरेका छन् । उनले आफूले