Logo

Tag: विद्युत् निर्यात

पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ मङ्सिर । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको बिजुली भारत निर्यात गरेको छ ।

विस्तृत पढ्नुहोस
पहिलो पटक आज नेपालको बिजुली बङ्गलादेश जाँदै

काठमाडौं, कार्तिक ३० । नेपालबाट आज पहिलो पटक ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने भएको छ । गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशबिच विद्युत् निर्यातका लागि सम्झौता भएकामा

नदीमा जलसतह बढेपछि विद्युत् निर्यात सुरु

काठमाडौँ १७ जेठ । खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलविद्युत्गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत

चार महिनामा साढे १२ अर्बको विद्युत् निर्यात

काठमाडौँ, ७ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात

काठमाडौँ, ४ असोज । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनमा एक अर्ब

पाँच महिनामा दस अर्बको विद्युत् निर्यात

काठमाडौं, मंसिर ३ । नेपाल विद्युत् प्राधिकरणले साढे पाँच महिनाको अवधिमा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ। गत जेठ १९ गतेदेखि विद्युत् निर्यात गर्न

भारतर्फ १ अर्ब युनिट विद्युत् निर्यात हुँदा झण्डै ८ अर्ब आम्दानी

काठमाडौं, असोज २६ । भारतर्फको विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी तिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड

साउनमा झन्डै दुई अर्बको बिजुली निर्यात

काठमाडौं, भदौ ६ । गएको साउनमा मात्रै नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ८३ करोड ८८ लाख रुपियाँको विद्युत् निर्यात गरेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा उक्त एक

विद्युत् निर्यात बढ्दापश्चिम नेपाल असन्तुष्ट

काठमाडौं, जेठ २७ । बिहीबार रातिदेखि नेपालले भारतको खुला बजार ३६४ मेगावाट विद्युत् निर्यात गरेको छ । यसरी निर्यात हुँदा वर्तमान मूल्य संरचना दैनिक १० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा

वर्षायाममा खेर जाने विद्युत् भारत निर्यात हुने

काठमाडौं, फागुन १३ । वर्षायाममा खेर जाने विद्युत् निर्यातमा भारतले सहमति जनाएको छ । नेपालले लामो समयदेखि खेर जाने विद्युत् निर्यात गर्न प्रस्ताव गर्दै आए पनि भारतले बेवास्ता गर्दै आएको

भारतमा बिजुली विक्रीका लागि निजीक्षेत्रलाई पनि प्रवेश गराउन माग

काठमाडौं, कार्तिक १८। ऊर्जा व्यवसायीहरूले भारतीय विद्युत् एक्सचेन्ज मार्केट अर्थात् खुला विद्युत् बजारमा निजीक्षेत्रलाई पनि प्रवेशका लागि अनुमति दिन सरकारसँग माग गरेका छन् । भारतले गत सोमवार मात्रै आफ्नो खुला

भारतमा विद्युत् निर्यात गर्न थप नीतिगत निर्णय अनावश्यक

काठमाडौं, फागुन १९ । भारतले नेपालको विद्युत् पनि किन्ने गरी अन्तरदेशीय विद्युत् आयातनिर्यात कार्यविधि जारी गरेपछि नेपालका ऊर्जा व्यवसायीहरूले स्वागत गरेका छन् । सरकारले पनि विद्युत् व्यापारको विषयमा भारतले गरेको