Logo

Tag: विमान दुर्घटना

विमान दुर्घटनासम्बन्धी सबै अन्तर्राष्ट्रिय सहयोग स्वीकार्य : राष्ट्रपति रउहानी

-एजेन्सी

२७ पुस । इरानमा गत हप्ता भएको विमान दुर्घटना सम्बन्धमा आवश्यक पर्ने सबै प्रकारको सहयोग र समन्वय स्वीकार गरिने इरानका राष्ट्रपतिले बताएका छन् । इरानी

विस्तृत पढ्नुहोस
युक्रेनले ईरानसँग माग्यो विमान खसालेको क्षतिपूर्ति

आफ्नो यात्रुवाहक विमान इरानले खसालिदिएपछि युक्रेनले कारबाहीसहित क्षतिपूर्ति मागेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्सकीले इरानसँग क्षतिपूर्ति पाउने आशा व्यक्त गर्दै घटनामा संलग्नमाथि कारबाहीको माग गरेका हुन् । शनिबार फेसबुकमा

युक्रेनी विमान भुलवश खसालिएको इरानी सेनाको स्वीकारोक्ति

२६ पुस । इरानको सेनाले केही दिन अगाडी इराकमा युक्रेनी विमान खसालिएको बारेमा कमजोरी भएको स्वीकार गरेको छ । सरकारी पक्षले शनिवार प्रकाशित गरेको विज्ञप्तिमा इरानको सेनाले मानवीय गल्ती कारण

इरानले भन्यो- युक्रेनी विमानमा ‘भुलवश मिसाइल प्रहार’

इरानले युक्रेनी विमान मिसाइल हानेर खसालेको स्वीकारेको छ । तर, उक्त घटना मानवीय त्रुटीका कारण भएको जनाएको छ । इरानको राष्ट्रिय टेलिभिजनले इरानको सैनिकलाई उदृत गर्दै भुलबश मिसाइलले हानेर खसालेको

युक्रेनी विमान दुर्घटनाबारे पश्चिमी गुप्तचरको यस्तो दाबी

२५ पौष । इरानमा युक्रेनी विमान बोइङ ७३७ को दुर्घटना प्राविधिक खराबीका कारण भएको पश्चिमी गुप्चर एजेन्सीहरुलेले पुष्टि गरेका छन् । तेहरानस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट बुधबार युक्रेनी विमान बोइङ ७३७ उडान

युक्रेनी विमान दुर्घटनाको अनुसन्धान पूर्ण रुपमा होस् : राष्ट्रसंघ

२५ पुस । इरानमा गत मङ्गलबार दुर्घटनाग्रस्त भएको युक्रेनी विमान बारे पूर्ण रुपमा अनुसन्धान होस् भन्ने अपेक्षा संयुक्त राष्ट्रसंघले गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले

क्षेप्यास्त्र आक्रमणले युक्रेनी विमान दुर्घटना : क्यानडाका प्रधानमन्त्री ट्रुडो

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनी विमानमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको प्रमाण भेटिएको दाबी गरेका छन्। विमान क्षेप्यास्त्र आक्रमणपछि दुर्घटनाग्रस्त भएको उनको भनाई छ । बुधबार बिहान तेहरानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान

युक्रेनी विमानमाथि मिसाइल प्रहार (भिडियोसहित)

इरानमा दुर्घटनाग्रस्त युक्रेनी विमान मिसाइल हानेर खसालिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा मिसाइलले विमानलाई मार हान्दा आगो लागेर खसेको देखिएको छ । सीएनएनले सार्वजनिक गरेको भिडियोमा अध्यारो दृश्य देखिन्छ

आगलागीपछि यसरी खसेको थियो युक्रेनी विमान

तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा आगो लागेपछि आकस्मिक अवतरणका लागि फर्कंदै गर्दा खसेको बताइएको छ । इरानको नागरिक उड्डयन संघले विमानमा आगो लागेर दुर्घटना भएको जनाएको हो । संघले विज्ञप्तिमार्फत् उडानका

युक्रेनी जहाज मिसाइल हानेर खसालिएको आशंका

१७६ यात्रु र चालकदलका सदस्य मारिएको युक्रेनको जहाज दुर्घटनाको कारणबारे विभिन्न आशंका उपब्जिएको छ । तेहरानबाट युक्रेनका लागि उडेको जहाज अमेरिका र इरानबीचको तनावका बखत मिसाइल लागेर झरेको अनुमान गरिएको

१८० यात्रु बोकेको विमान दुर्घटना

तेहरान, पुस २३ ।इरानमा बुधवार विहान १८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको स्थानीय संचारमाध्यमले जनाएका छन्। युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै

विमान दुर्घटनामा पाँचको मृत्यु

मेक्सिको, ७ कात्तिक : मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार एउटा सानो विमान दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।