काठमाडौं, ३० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायव निरीक्षक विपिन चन्द्र पन्त विरुद्ध मुद्धा दायर गरेको छ ।
पोखरा, २५ भदौ । नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षकमाथि मुद्धा दायर गरिएको छ । पोखरा महानगरपालिका वडा नं.१० को एक शैक्षिक संस्थामा कार्यरत विष्णु कुमारी पराजुली माथि मुद्धा दायर गरेको
डोटी,२५ भदौ । बन कार्यालयका अधिकृत घुस रकम सहित पक्राउ गरेका छन् । पक्राउ पर्नेमा लानाकेदारेश्वर सव डिभिजन वन कार्यालयका कार्यालय प्रमुख सहायक वन अधिकृत सुरेश चन्द्र डि.सी. रहेका छन्
काठमाडौ, २४ भदौ । अध्यागमन विभागमा कार्यरत तत्कालीन अध्यागमन अधिकृत विरुद्ध अख्तियार अनुसन्धान आयोगले सोमवार मुद्धा दायर गरेको छ । साउदी नागरिकलाई गैर पर्यटकीय भीसा दिई अनियमितता गरेको अभियोगमा उनीमाथि
कास्की, २४ भदौ । मालपोत कार्यालयका शाखा अधिकृत अविनाश कुँवर विरुद्ध मुद्धा दायर भएको छ । जग्गाको रजिष्ट्रेशन पारित गरिदिएबापत उनान्साठी हजार घुस लिएका कुँवर विरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा
नवलपरासी, भदौ २३ । नेपाल विद्युत प्राधिकरणका उप–वितरण केन्द्रका पूर्व कार्यालय प्रमुख विरुद्ध मुद्धा दायर गरिएको छ । त्रिवेणी उप –वितरण केन्द्र, नवलपरासी (पूर्व) का कार्यालय प्रमुख विजय कुमार महरा
महोत्तरी, भदौ २० । घुस रकम एक लाख साठी हजार सहित मुकेश साहुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० भदौमा रङ्गेहात नियन्त्रणमा लिएको छ । भँगाहा नगरपालिका वडा नम्बर ८
काठमाडौँ, भदौ २० । जुवातास खेलाउनका खेलाउनका लागि सहज बनाइदिनका लागि प्रहरीलाई घुस दिएको अभियोगमा सल्लाघारीका गंगालाल श्रेष्ठ उपर २० भदौमा विशेष अदालतमा मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
काठमाडौ, भदौ २० । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय चरिकोटका तत्कालीन शाखा प्रवन्धक टिका प्रसाद दुलाल सहित ६ जना विरुद्ध छ लाख दस हजार भस्टचार गरेको अभियोगमा १९ भदौमा
नवलपरासी । कालोपत्र र नाला निर्माणमा अनियमितता गरेको अभियोगमा पक्राउ परेका इन्जिनियर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । (बर्दघाट सुस्तापश्चिम),सरावल गाउँपालिका वडा नं. ६ स्थित कालोपत्रे
पर्वत । तिलाहार गाउँ विकास समिति, पर्वतका तत्कालीन सचिव लिल प्रसाद श्रेष्ठ र मोदी गाउँपालिका वडा नं. ६ बस्ने चित्र बहादुर बस्नेत क्षेत्री विरुद्ध १७ भदौमा मुद्धा दायर गरिएको छ
दाङ्ग । घुस रकम सहित पक्राउ परेका श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्गमा कार्यरत शिक्षक गणेश के.सी माथि मुद्धा दायर गरिएको छ । दस हजार घुस रकम सहित पक्राउ परेका