Logo

Tag: वृक्षरोपण

हरित मटिहानी अभियानअन्तर्गत एकै महिनामा ४१ हजार वृक्षरोपण

-रिपोर्टर्स नेपाल/संवाददाता

महोत्तरी, ४ साउन । महोत्तरीको मटिहानी नगरपालिकाले ‘हरित मटिहानी’ अभियानअन्तर्गत एक महिनामा ४१ हजार वृक्षरोपण गरेको छ । गत असारमा एक महिनाको अवधिभित्रै यहाँका किसानले

विस्तृत पढ्नुहोस
बाँझो जग्गामा वृक्षरोपण

कञ्चनपुर, २ साउन । वातावरण संरक्षणमा टेवा पु¥याउनका लागि सामुदायिक वन समन्वय समिति कञ्चनपुरले वृक्षरोपण सप्ताह कार्यक्रम आयोजना गरेको छ । समन्वय समितिमा आवद्ध सात सामुदायिक वनको बाँझो जग्गामा वृक्षरोपण

पाथीभरा क्षेत्रमा वृक्षरोपण

फुङ्लिङ (ताप्लेजुङ), ३१ जेठ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान सुरु भएको छ । मुकुम्लुङ संयुक्त सङ्घर्ष समितिको आयोजनामा अभियानमा २० हजार बिरुवाको रोपिँदै छन् । अभियानका क्रममा गुराँस प्रजाति,

पशुपति क्षेत्रको भण्डारखाल बगैँचामा वृक्षरोपण

काठमाडौँ, २३ जेठ । विश्व वातावरण दिवसका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको भण्डारखाल बगैँचामा विभिन्न जातका एक हजार ५०० बिरुवा रोपिएको छ । पशुपति क्षेत्र विकास कोष र

सेनाले रोप्यो दुई हजार बिरुवा

भोजपुर, भदौ २५ । वातावरणको संरक्षणका लागि नेपाली सेनाले दुई हजार छ सय बिरुवा रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका–१२ टक्सारस्थित इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको

बकैयाको चपकीमा लोपोन्मुख दारको वृक्षरोपण

मनहरी (मकवानपुर), ७ भदौ । मकवानपुरको बकैया गाउँपालिका–१२ चपकीमा दार प्रजातिको बिरुवाको वृक्षरोपण गरिएको छ । डिभिजन वन कार्यालयको आयोजना र दार संरक्षण समिति, चपकीको समन्वयमा वृक्षरोपण गरिएको हो ।

लोपोन्मुख प्रजातिका सतिसाल र सादनका वृक्षरोपण

जानकी (बाँके), ३० साउन । शमशेरगञ्ज सव डिभिजन वन कार्यालय बाँकेले लोपोन्मुख प्रजाति सतिसाल र सादनको बिरुवा उत्पादन गरी जिल्लाका विभिन्न स्थानमा बासस्थान वृद्धिका लागि वृक्षरोपण सुरुवात गरेको छ ।

पर्यटकीयस्थल नरपानीमा वृक्षरोपण

अर्घाखाँची, १५ साउन । अर्घाखाँचीको प्रसिद्ध पर्यटकीयस्थल नरपानीमा वृक्षरोपण र सरसफाइ गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसका अवसरमा मनोज, झपेन्द्र

एकसय ११ हेक्टर जमिनमा एक लाखभन्दा बढी वृक्षरोपण

जानकी, १२ साउन । बाँकेस्थित डिभिजन वन कार्यालयले विभिन्न शीर्षकअन्तर्गत जिल्लाका विभिन्न सामुदायिक वनका एक सय ११ हेक्टर खाली जमिनमा वृक्षरोपण गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी एवं सहायक

‘भावी सन्ततिका लागि वृक्षरोपण गरौँ’

नवलपुर, २६ असार । जलवायु परिवर्तन रोक्न तथा भावी सन्ततिका लागि स्वस्थ वातावरण सिर्जना गर्नका लागि वृक्षरोपण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तपूर्व) को गैँडाकोट–८ मा रहेको विजय

१ लाख बिरुवा रोप्ने काठमाडौं महानगरपालिकाको अभियान

काठमाडौं, जेठ ७ । काठमाडौं महानगरपालिकाले शंखधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ । सहरी हरियालीका लागि १ लाखवटा बिरुवा रोप्ने अभियानअन्तर्गत शनिबार पार्कमा १ सय १५ वटा बिरुवाहरू रोपिएका हुन्

पशुपति क्षेत्रमा वृक्षरोपण

काठमाडौँ, १० वैशाख । पशुपति क्षेत्र विकास कोषको ३७औँ वार्षिकोत्सवका अवसरमा पशुपतिनाथ, गुह्येश्वरी र वासुकीनाथको मन्दिरमा विशेष पूजा आराधना गरिएको छ । पशुपति क्षेत्रमा कपुर, धूपी, रुद्राक्षलगायत जातका ३७ बिरुवा