Logo

Tag: वृक्षरोपण

चुरे संरक्षणका लागि दुई लाख १० हजार वृक्षरोपण

-रिपोर्टर्स नेपाल/संवाददाता

दुधौली (सिन्धुली), ३ असार । पूर्वीय मान्यताअनुरुप वर र पीपलको रूख रोपेर सुरु गरिएको चुरे क्षेत्रको संरक्षण कार्यक्रमअन्तर्गत दुई लाखभन्दा बढी बिरुवा रोपिएको छ ।

विस्तृत पढ्नुहोस
वातावरण दिवसमा वाग्मती किनारमा वृक्षरोपण

काठमाडौँ,२३ जेठ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीलाई स्वच्छ बनाउने उद्देश्यले विश्व वातावरण दिवसका अवसरमा शङ्खमूलको वाग्मती किनारमा वृक्षरोपण गरिएको छ । वाग्मती सफाइ महाअभियानको आयोजनामा भएको वृक्षरोपणमा समी,

पोखरामा एक घर, एक वृक्षरोपण

काठमाडौँ,२२ जेठ । पोखरा महानगरपालिकाले आगामी तीन महिनाभित्रमा महानगरका सबै घर कम्पाउडमा बिरुवा रोप्ने भएको छ । पर्यटकी सहरसमेत रहेको पोखराको वातावरणलाई हरियाली बनाउन महानगरले नगरवासीलाई अनिवार्यरुपमा वृक्षरोपण कार्यक्रममा सहभागी

चुरे संरक्षणका लागि वृक्षरोपण

सप्तरी, १४ पुस । चुरे क्षेत्रको संरक्षणका लागि नेपाली सेनाको टोलीले रुपनीमा वृक्षरोपण सुरु गरेको छ । रुपनी गाउँपालिका–५ स्थित दुधैला खोला ईलाकामा नेपाली सेनाले वृक्षरोपण सुरु गरेको हो ।

प्रहरी दिवसका अवसरमा वृक्षरोपण र मास्क वितरण

बैतडी, १८ असोज: असोज २० गते रहेको ६६औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा बैतडीमा आइतबार प्रहरीले वृक्षरोपण र मास्क वितरण गरेको छ । दिवसको अवसरमा कार्यालय परिसरभित्र विभिन्न प्रजातिका फलफूल तथा अन्य

वल्खुमा वृक्षरोपण

काठमाडौं, २३ भदौ । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागको बल्खुस्थित जग्गामा आज वृक्षरोपण गरिएको छ । विभागका लागि निर्धारण गरिएको जग्गामा आज रुद्राक्ष, कपुर, एभोकाँडो, तेजपत्ता, कडिपत्ता, अमला,

‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत वृक्षरोपण

काठमाडौँ, १९ भदौ: ट्राफिक प्रहरीले ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भदौ १६ गतेदेखि सुरु भएको सो अभियानअन्तर्गत आज नेपाल प्रहरी कुकुर

निर्माणाधीन निजामती स्मारक क्षेत्रमा वृक्षरोपण

काठमाडौं, १६ भदौ । निजामती सेवा दिवस साताव्यापी रुपमा मनाउने कार्यक्रमअन्तर्गत निर्माणाधीन निजामती स्मारक जगडोलमा वृक्षरोपण गरिएको छ । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५०

एक लाखभन्दा बढी बिरुवा रोपिए

काठमाडौं, असार १५ । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा सोमबार देशभर एक लाखभन्दा बढी बिरुवा रोपिएका छन् । वन तथा वातावरणमन्त्री कृष्णगोपाल श्रेष्ठले बूढानीलकण्ठ नगरपालिकाको रुद्रमती÷धोबीखोला करिडोरमा सोमबार असारे बिरुवा रोपेर

साढे चार करोड बिरुवा रोपिए

काठमाडौं, असोज २०। ‘राष्ट्रिय वृक्षरोपण’ अभियान वर्षमा लिइएको पाँच करोड बिरुवा रोप्ने लक्ष्यमध्ये करिब ९० प्रतिशतभन्दा बढी सफलता हासिल भएको छ । राष्ट्रिय वृक्षरोपण अभियान वर्ष २०७६ मा १५ करोड

सीमा क्षेत्रमा बगर संरक्षणका लागि वृक्षरोपण

टीकापुर, २७ भदौ : कैलालीको टीकापुर–७ स्थित मोहना नदीले बगर बनाएको जमिनमा वृक्षरोपणका लागि स्थानीयवासीसहित बिरुवा । नेपाल–भारत सीमा क्षेत्रमा रहेको बगर संरक्षणका लागि चार हजार ५०० बिरुवा रोपिएका छन् ।

राष्ट्रपति भण्डारीबाट वृक्षरोपण

काठमाडौँ, २३ जे : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति कार्यालय, शीतल निवास परिसरमा आज अपराह्न वृक्षरोपण गरेकी छिन् । सो अवसरमा वरपीपल एवं फलफूलका गरी करीब १५०

Screenshot