Logo

Tag: वैदेशिक रोजगारी

आठ महिनामा सवा पाँच लाख विदेशिए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत ७ । रोजगारीका लागि विदेशिनेको सङ्ख्या अहिलेसम्मकै उच्च रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा झन्डै सवा

विस्तृत पढ्नुहोस
कतार जाने नेपाली श्रमिकको सङ्ख्या घट्दै

काठमाडौं, फागुन २९। रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या आधाले घटेको

माघमा श्रम स्वीकृति लिनेको संख्या ६४ हजार

काठमाडौं, फागुन १३ । माघ महिनामा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । वैदेशिक रोजगार

सात महिनामा साढे चार लाख विदेशिए

काठमाडौं, फागुन १२ । चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीमा जान ४ लाख ६४ हजार युवाले श्रमस्वीकृति लिएका छन् । यो संख्या गत वर्षको सोही अवधिमा ३ लाख ५९

वैदेशिक रोजगारबाट फर्केका तीन हजार जनालाई पुनः एकीकरण कार्यक्रम

काठमाडौं, फागुन ८ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारबाट फर्केका न्यूनतम तीन हजार जनालाई लक्षित गरेर पुनः एकीकरणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण

वैदेशिक रोजगारीमा जानेको घट्यो मृत्युदर

काठमाडौं, माघ २५ । विगत लामो समयदेखि उकालो लागेको वैदेशिक रोजगारीको मृत्यु र अंगभग दर चालू आर्थिक वर्षको पहिलो ६ महिनामा घटेको छ । जनचेतना र अभिमुखीकरण तालिम प्रभावकारी भएसँगै

विप्रेषणबाट जीवनस्तर सुधार, दुई तिहाइको घरखर्च मात्रै

काठमाडौं, माघ १३ । चितवन स्थायी घर बताउने बिन्दु अर्याल छ वर्षीया छोरीसहित काठमाडौँमा भाडामा बस्छिन । उनका पति दिनेश न्यौपाने भने विगत पाँच वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा छन्

वैदेशिक रोजगारीका नाममा बिनादर्ताको संस्थाबाट ठगी

काठमाडौं, पुस २६ । वैदेशिक रोजगारीका नाममा हुने ठगी रोकिएको छैन । बरु वैदेशिक रोजगारीका नाममा नयाँ–नयाँ तरिकाबाट ठगी भइरहेको छ । यसको पछिल्लो उदाहरण सी स्टार सिपिङ सर्भिसेस एन्ड

प्रवासीका लागि आरक्षित आईपीओमा देखिएन आकर्षण

काठमाडौं, पुस २५ । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को आरक्षित धितोपत्रमा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको आकर्षण न्यून देखिएको छ । प्रवासमा रहेका कामदारले भने विदेशबाटै अनलाइनमार्फत बैंकमा रेमिट्यान्स (विप्रेषण) बचत

मलेसिया जाने ३७९ प्रतिशतले बढे

काठमाडौं, पुस १६ । वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि मध्यपूर्वका मुलुक र मलेसिया पहिलो गन्तव्य बन्दै आएका छन् । यी मुलुकमा हाराहारीको जस्तै संख्यामा नेपाली कामदार जाने गरेका थिए

मध्यपूर्वका देशमा नेपालीको ओइरो

काठमाडौं, पुस १५। वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि मध्यपूर्वका मुलुक र मलेसिया पहिलो गतव्य बन्दै आएका छन् । यी मुलुकमा हाराहारीको जस्तै संख्यामा नेपाली कामदार जाने गरेका थिए ।

पाँच प्रतिशतले बढे वैदेशिक रोजगारीमा जाने महिला

काठमाडौं, पुस १३ । दुई वर्षअघिको तुलनामा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या ३ प्रतिशतले वृद्धि भएर ८ प्रतिशत पुगेको छ । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका श्रमिकलाई निःशुल्क कानुनी सेवा

Screenshot