Logo

Tag: शालिकराम जम्मकट्टेल

आज चौथो पटक विश्वासको मत लिंदै बागमतीका मुख्यमन्त्री जम्मकट्टेल, विश्वासको मत नपाउने निश्चित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ६ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री जम्कट्टेलले दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकबाट चौंथो पटक

विस्तृत पढ्नुहोस
रातोपाटीका समाचार सम्पादक सिग्देललाई प्रदेश युवा पत्रकारिता पुरस्कार

काठमाडौं, जेठ १८ । बागमती प्रदेश सरकारले पत्रकार राजकुमार सिग्देललाई प्रदेश युवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । गणतन्त्र दिवसको अवसरमा हेटौँडामा आयोजित एक विशेष समारोहका बिच रातोपाटी डटकमका समाचार

बागमतीका मुख्यमन्त्री जम्मकट्टेल विरामी, हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं २५ वैशाख । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल विरामी परेका छन् । खानेपानी आयोजना उद्घाटनका लागि सिन्धुली हुँदै रामेछाप जाने क्रममा उनको स्वास्थ्यमा समस्या देखापरेको थियो । उनको स्वास्थ्य प्रतिकूल

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले तेस्रो पटक पाए विश्वासको मत

काठमाडौं, १९ चैत । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । ११० सदस्यीय प्रदेशसभा आजको बैठकमा १०८ जना प्रदेश सभा सदस्यको उपस्थिति रहेको थियो । ५६

मुख्यमन्त्री जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत नदिने, यस्तो छ अङ्कगणित

काठमाडौं, १८ चैत । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत नदिने भएको छ । आज (आइतबार) बसेको कांग्रेस बागमती संसदीय दलको बैठकले विपक्षमा मतदान गर्ने

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले तेस्रो पटक विश्वासको मत लिँदै, यस्तो छ अङ्कगणित

काठमाडौं, १६ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी चैत १९ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । केन्द्र सरकारको गठबन्धनमा आएको उलटफेरको प्रभाव प्रदेशहरुमा पनि देखिएको

बागमतीमा सत्तारुढ गठबन्धन दलसँग बहुमत

काठमाडौं, १५ चैत । हाम्रो नेपाली पार्टी (हानेपा) बागमती प्रदेश सरकारमा सहभागी भएसँगै सत्तारुढ गठबन्धन दलसँग बहुमत पुगेको छ । हानेपाबाट शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त भएका

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलको अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । हिजो (बुधबार) बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशको राजधानी

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशकै गौरवको संस्था हो: मुख्यमन्त्री जम्कट्टेल

काठमाडौं,१४ असार । बागमती प्रदेशका मुख्यमन्त्री एवं मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति शालिकराम जम्मकट्टेलले प्रतिष्ठानलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडि बढाउने बताएका छन् । प्रतिष्ठानको तेस्रो वार्षिकोत्सको आज उद्घाटन

अब देखिने गरी काम गरौँ : मुख्यमन्त्री जम्मकट्टेल

बनेपा, चैत १५ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताएका छन्। बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उनले साना आयोजनामा नअल्झिन सुझाव

मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

काठमाडौं, चैत १० । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिँदै

काठमाडौं, २ चैत्र । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि प्रदेशसभा सचिवालयले चैत्र ८ गते दिउँसो तीन