Logo

Tag: शेरबहादुर देउवा

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै माधव पक्षका २३ सांसदले गरे हस्ताक्षर, घनश्याम र सुरेन्द्र अदालत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी पाँच दलका

विस्तृत पढ्नुहोस
विपक्षी गठबन्धन सर्वोच्च जाँदै, देउवाद्धारा वारेसानामा हस्ताक्षर (फोटोफिचर)

काठमाडौं, १० जेठ । विपक्षी गठबन्धन कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालत जाँदैछ । त्यसको लागि आवश्यक सबै प्रक्रिया पूरा

‘चुनाव चुनाव’ भन्दा भन्दै चुके देउवा

काठमाडौं, ८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पौषमा पहिलोपटक प्रतिनिधि सभा विघटन गर्दा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ‘चुनाव’को रटान लगाइरहे । ओलीको कदमको विरोध गर्दै काँग्रेभित्रको रामचन्द्र

संविधान रक्षाका लागि एकजुट हुन सभापति देउवाको आह्वान

काठमाडौँ, ८ जेठ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान गरेका छन् । उनले आज

देउवाद्वारा आफूलाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने जिकिर (विज्ञप्तिसहित)

काठमाडौं, ८ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बदनियतपूर्ण ढंगले मिलेमतोमा षड्यन्त्रपूर्वक तरिकाले मध्यराति प्रतिनिधि सभाको हत्या गरेको टिप्पणी गरेका छन्

अविश्वासको प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाभियोगमा देउवा किन मानेनन्

काठमाडौं, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ जेठको साँझ बहुमतको सरकारको लागि आव्हान भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धन रणनीति निर्माणमा सक्रिय भएका थिए । विभिन्न विकल्पमा छलफल गरेका

हस्ताक्षरमा माधव समूहका यी सांसदको आपत्ती

काठमाडौं, ७ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पक्षीय सांसदको हस्ताक्षर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रयोग गरे । तर, जब हस्ताक्षर राष्ट्रपति कार्यालय शितलनिवास पुग्यो

ओलीको १५३ भर्सेस देउवाको १४९, कस्ले मार्ला बाजी ?

काठमाडौं, ७ जेठ । नेपालको संसदीय इतिहासमा रोचक घटनाका रुपमा आजको दिन सदास्मरणीय हुनेछ । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार आव्हान गर्दा दुईजना प्रतिनिधि सभा

देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा

काठमाडौं, ७ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाका १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन् । उनले हस्ताक्षर राष्ट्रपति कार्यालय शितलनिवासमा बुझाएका हुन् । देउवालाई

बहुमत सांसदहरुको हस्ताक्षरसहित विपक्षी गठबन्धनका शीर्ष नेताहरु शितलनिवास प्रवेश

काठमाडौं, ७ जेठ । नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्नेगरि विपक्षी गठबन्धनका १४९ सांसदहरुको हस्ताक्षरसहित सरकार गठनमा दाबी गर्न शीर्ष नेताहरु शितलनिवास प्रवेश गरेका छन् । देउवालाई

Breaking News: १४९ सांसदको हस्ताक्षर बोकेर देउवा शितलनिवास प्रस्थान्

काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्नेगरि विपक्षी गठबन्धनले १४९ बहुमत सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् । अहिले देउवा हस्ताक्षर बोकेर शितलनिवास प्रस्थान

१४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालय पुग्दै

काठमाडौं, ७ जेठ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले प्रतिनिधि सभाको बहुमत सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाउने भएका