Logo

Tag: शेरबहादुर देउवा

देउवा जित्नुको रहस्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० पौष । नेपाली काँग्रेसका सभापतिमा शेरबहादुर देउवा दोस्रोपटक निर्वाचित हुँदा पार्टीवृत्तमा यसलाई स्वाभाविक रुपमा लिए । अन्य पदाधिकारीमा नयाँ अनुसार आएपनि देउवाले सभापतिमा

विस्तृत पढ्नुहोस
देउवा-कोइराला टकराव बढ्ने संकेत

काठमाडौं, १० पौष । नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच टकराव बढ्ने संकेत देखिएको छ । १४औं महाधिवेशनपछि देउवाले कार्यसमितिमा सार्वजनिक गरेको वरियताको विषयलाई लिएर टकराव

म सबैको सभापति हुँ, पार्टीमा सबैको भावना समेटेर हिँड्छु : सभापति देउवा (भिडिओसहित)

काठमाडौं, १० पुस । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सबैको साझा सभापति भएको भन्दै सोहीअनुसार सबैलाई समान व्यवहार गर्ने बताएका छन् । नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुले

सभापतिमा निर्वाचित देउवाले लिए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौं, १० पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो केन्द्रीय समिति बैठक आज शनिबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने

देउवाले कोइराला, सिंह र निधिलाई पकड क्षेत्रमा कमजोर पारेपछि…

काठमाडौं, १० पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा विजयी हासिल गर्न चालेको रणनीति मात्र सफल भएन प्रभावशाली नेताहरुलाई उनीहरुकै गृह प्रदेशमा कमजोर पारे । देउवाले काँग्रेसको राजनीतिमा

देउवाले क-कस्लाई केन्द्रीय सदस्य मनोनित गर्लान् ?

काठमाडौं, १० पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनपछि पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । आज पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । आजको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा

देउवाको भारत भ्रमण निश्चित

काठमाडौं, ९ पौष । प्रधानमन्त्री शेरबहादुर देउवा पौषको अन्तिम साता भारत भ्रमणमा जाने निश्चित भएको छ । उनी ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुन जाने निश्चित भएको हो । विश्वस्त

देउवाले बाचा पूरा गर्दै माओवादीबाट मारिएका जोन्छे पत्नी रजनीलाई बनाए मन्त्री

काठमाडौं, ९ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशन अघि भक्तपुर पुगेर द्वन्द्वकालमा माओवादीद्वारा मारिएका राधेश्याम जोन्छेकी पत्नी रजनी जोन्छेलाई मन्त्री बनाउने घोषणा गरेका थिए । उनले बाचा

प्रधानमन्त्री देउवाको भारत भ्रमण पुसको अन्तिम साता

काठमाडौं, ९ पौष । प्रधानमन्त्री शेरबहादुर देउवा पौषको अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेका हुन् । भ्रमणको मितिको

क्याबिनेटमा देउवाले किन गरे एमसीसीको कुरा ?

काठमाडौं, ८ पौष । आज बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी एमसीसीको कुरा पनि गरेका छन् । उनले एमसीसीबारे अनेक कुरा भइरहेको भन्दै भ्रम हटाउनुपर्ने विषय राखेको बुझिएको

काँग्रेसमा ‘देउवा परिवार’ प्रभावशाली

काठमाडौं, ८ पौष । नेपाली काँग्रेसमा पदाधिकारीमा पहिलोपटक कोइराला परिवारका कुनै सदस्य रहेनन् । काँग्रेसका संस्थापक नेताहरु गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधि पनि सभापतिमा

देउवा झन् शक्तिशाली

काठमाडौं, पुस ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलेभन्दा झन् बलिया र शक्तिशाली देखिएका छन् । २४ देखि २८ मंसिरसम्म काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमार्फत् १ सय ३४ पदका लागि