Logo

Tag: श्रीलंका

श्रीलंकामा जनविद्रोहको छालले राजापाक्षे परिवारको शासनबाट भएको अत्याचार छताछुल्ल

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २६ असार । जनताको शक्तिका सामु दुनियाँका कुनैपनि तानाशाहको फलामे शासन समेत तोडिन्छन् । जनताले सैनिकको कडा घेराबीच बस्ने शासकलाई समेत भगाउन सक्छन् ।

विस्तृत पढ्नुहोस
श्रीलंकामा महासंकटबीच सेना प्रमुखले दिए यस्तो प्रतिक्रिया

एजेन्सी, २६ असार । श्रीलंकामा जनताको आन्दोलन उग्र हुँदै गएको छ । सबै आन्दोलनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन् । बढ्दो हिंसालाई ध्यान दिँदै प्रधानमन्त्री रनिल विक्रममासिङ्घेले राजीनामा दिएका छन्

प्रदर्शनकारी भन्छन्– राजापाक्षेको सरकारी निवासमा लाखौँ रकम भेटियो

कोलम्बो, २६ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा तोडफोड गर्ने सरकार विरोधी प्रदर्शनकारीहरूले दरबारभित्र लाखौं रकम बरामद गरेको दाबी गरेका छन् । प्रदर्शनकारीले फेला परेका नोट गन्दै गरेको

श्रीलंकामा यसकारण जनताले सुरक्षा घेरा तोडेर राष्ट्रपतिलाई भगाए (भिडियोसहित)

काठमाडौं, २५ असार । राजापाक्षे परिवारका गोटाबाया राजापाक्षे राष्ट्रपति । राजापाक्षे परिवारका महीन्द्रा राजापाक्षे प्रधानमन्त्री, महीन्दाका जेठा छोरा नमाल राजापाक्षे युवा तथा खेलकुदमन्त्री । महीन्दाका जेठा दाजु चमाल राजापाक्षे सिंचाईमन्त्री

आक्रोशित श्रीलंकाली जनता राष्ट्रपति भवनको पौडीपोखरीमा पौडन थालेपछि…

एजेन्सी, २५ असार । जब जनतामाथि अत्याचारले सीमा नाघ्छ तब सन्नाटा छाउँछ । शासकलाई लाग्न थाल्छ जनताले केही गर्न सक्दैनन् । उनीहरुले आँधी अघिको सन्नाटा बुझ्दैनन् र चालै नपाई जनविद्रोहको

श्रीलंकामा चरम आर्थिक अभाव, ब्रेकफास्ट नभएपछि दिउँसो १२ बजेसम्म सुताउँछन् बालबालिकालाई

एजेन्सी, २१ असार । श्रीलंकामा विगत १२ हप्तादेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । मुद्रास्फीति, बेरोजगारी र इन्धनको चरम अभावले जनता पीडित छन् । कोलम्बोका अटो रिक्शा चालक थुशन परेराले आफ्ना

अष्ट्रेलियाले श्रीलंकालाई १० विकेटले हरायो

काठमाडौं, १७ असार । अस्ट्रेलियाले शुक्रबार घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्टमा १० विकेटको जित निकालेको छ । जितसँगै अस्ट्रेलियाले दुई टेस्ट खेलको शृंखलामा १(० को अग्रता लिएको छ । दोस्रो

श्रीलंकाले भारतले दिएको ऋणबाट खाद्यान्न किन्ने

एजेन्सी, ११ असार । भारतले दिएको १ अर्ब ऋण सहयोगबाट श्रीलंकाले इन्धन र खाद्यान्न खरिद गर्दै आएको छ । उसले यसपटक ७ करोड डलरको खाद्यान्न खरिद गर्ने भएको छ ।

के नेपाल श्रीलंका जस्तै टाट पल्टन लागेको हो

काठमाडौं, ९ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद लामिछानेले ८ असारमा सार्वजनिक रुपमै नेपाल श्रीलंकाको बाटोमा जानसक्ने खतरा औल्याए । उनले विदेशी मुद्राको संचिती घट्दै गएको, निर्यातको तुलनामा आयात

श्रीलंका टाट पल्टियो

काठमाडौं, ९ असार । कुनैबेला दक्षिण एशियाकै समृद्ध मुलुक श्रीलंका यतिबेला टाट पल्टिएको छ । श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमसिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टिएको बताएका छन् । उनले आज संसदमा बोल्दै

मोदीबारे अभिव्यक्ति दिएपछि श्रीलंकाका विद्युत बोर्डका प्रमुखद्वारा राजीनामा

एजेन्सी, ३१ जेठ । श्रीलंकाका विद्युत बोर्डका प्रमुख एम एम सी फर्डिनान्डोले राजीनामा दिएका छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति गोटावाया राजापाक्षेलाई प्रभावित पारी अडानी ग्रुपलाई हावाबाट चल्ने

श्रीलंकाले तेल किन्न भारतसँग माग्यो ५० लाख डलर ऋण

एजेन्सी, १७ जेठ । श्रीलंकाले तेल खरिदका लागि भारतसँग ५० लाख डलर ऋण सहयोग मागेको छ । आर्थिक संकट भोगिरहेको श्रीलंकाले भारतसँग उक्त रकम मागेको हो । श्रीलंकाली राजदूत मिलिन्डा