Logo

Tag: श्रीलंका

श्रीलंकाको संकट टार्न भारतले सहयोग बढायो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १४ जेठ । चरम आर्थिक संकटसँग जुधिरहेको श्रीलंकामा भारतले आर्थिक सहयोग बढाएको छ । श्रीलंकामा अत्यावश्यक सामाग्री खरिदका लागि भारतले अरबौं डलर सहयोग दिदै

विस्तृत पढ्नुहोस
भारतले पठाएको खाद्य सामाग्री श्रीलंकामा पुग्दै

एजेन्सी, ७ जेठ । चरम आर्थिक संकटका कारण श्रीलंकामा दैनिक उपभोग्य सामाग्रीको अभाव छ । श्रीलंका ऋणको जालोमा परेर थप समस्यामा छ । यसबीच उसलाई केही अन्तर्राष्ट्रिय सहयोगले राहत दिएको

श्रीलंकामा चीनले बाँड्न लागेको रासनको समेत विरोध

एजेन्सी, ५ जेठ । श्रीलंकामा चीनविरुद्ध आक्रोश बढ्न थालेको छ । चरम आर्थिक संकटमा परेको श्रीलंकामा चीनले ठूलो ऋण दिएको छ । ऋणको भारले श्रीलंका संकटमा परेको भन्दै विरोध प्रदर्शनहरु

युद्धनायक बने खलनायक

श्रीलंकामा दशकौं लामो गृहयुद्ध हिंसात्मक सैनिक कारबाहीबाट अन्त भयो । तालिम विद्रोहीको पृथकतावादी सशस्त्र गतिविधि अन्त गर्न सैनिक कारबाहीका बेलामा तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेले जोखिम मोलेका थिए । अन्तर्राष्ट्रिय समुदायको

ज्यानको खतरा बढेपछि राजापाक्षे एयरलिफ्टबाट नौसैनिक अखडामा

एजेन्सी, २८ वैशाख । सुरक्षा खतरा बढेपछि श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई एयर लिफ्टबाट नौसैनिक अखडामा पुर्याइएको छ । उनलाई परिवारसहित सुरक्षा दिएर राखिएको खुलाइएको छ । श्रीलंकाका रक्षामन्त्री कमल

श्रीलंकामा ५६ अर्ब डलरको वैदेशिक ऋण, नतिरे असारसम्म डिफल्टर घोषित हुनसक्ने

एजेन्सी, २८ बैशाख । पछिल्लो समयमा श्रीलंकाको आर्थिक अवस्था निकै नाजुक भएको छ । देशमा लगातार हिंसा र आगजनीका घटना भइरहेका छन् । सरकार र गलत नीतिका कारण देशको बिग्रँदै

श्रीलंकामा प्रधानमन्त्री निवासमा गोली चल्यो, राजापाक्षेको पुरानो घरमा आगजनी

एजेन्सी, २७ बैशाख । श्रीलंकामा आर्थिक संकटबाट उत्पन्न असन्तुष्टिले गृहयुद्ध हुने सम्भावना बढेको छ। सोमबार विपक्षी दलको दबाबमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका थिए । उनको राजीनामाबाट असन्तुष्ट समर्थकहरूले राजधानी

श्रीलंकामा राजापाक्षेको घरमा आगजनी, सांसदको हत्या

एजेन्सी, २७ वैशाख । श्रीलंकामा सरकार विरोधी प्रदर्शन हिंसात्मक हुन थालेको छ । चरम आर्थिक संकटका कारण विरोध बढेसँगै प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपनि स्थिति नियन्त्रण बाहिर गएको छ ।

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

एजेन्सी, २६ वैशाख । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । आर्थिक संकट गहिरिएर देशव्यापी प्रदर्शन पछि उनले राजीनामा दिएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ७६ वर्षीय राजापाक्षेले राष्ट्रपति समेत

‘ऋणको पासो’ मा परेको श्रीलंकामा सरकारविरोधी प्रदर्शन चर्कियो

एजेन्सी, २० वैशाख । आर्थिक संकटमा परेको श्रीलंकामा सरकारविरुद्ध प्रदर्शन चलिरहेको छ । सोमबार २४औं दिन पनि राष्ट्रपतिको सचिवालय बाहिर प्रदर्शन चलेको हो । सदनमा सरकारविरुद्ध अविश्वासको प्रस्तावको विषय उठिरहेको

आर्थिक संकटबीच श्रीलंकामा औषधिको मूल्यमा ४० प्रतिशत बृद्धि

कोलम्बो, १८ वैशाख : आर्थिक संकटसँग जुँधिरहेको श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ । यो ६ हप्ताकाे अवधिमा दोस्रोे बृद्धि हो । एन्टिबायोटिक्स, निश्चित पेन

श्रीलंकाले ऋणबारे चीनसँग संवाद बढायो

एजेन्सी, १५ वैशाख । श्रीलंकाले ऋणबारे चीनसँग संवाद थालेको छ । श्रीलंकाका आमसञ्चारमन्त्री नलाका गोडाहेवाले ऋणबारे पुर्नविचार गर्न चीनसँग संवाद बढेको खुलाएका हुन् । स्पुतनिकसँग बोल्दै गोडाहेवाले अन्तर्राष्ट्रिय मुद्रा कोष,