Logo

Tag: संक्रमण

सरुवाले फैलायो संक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

पाँचथर/धनकुटा, भदौ १४ । महामारीका बेला प्रहरीको सरुवा गर्दा कोरोना फैलिने डर देखिएको छ। प्रहरी प्रधान कार्यालयले करिब एक महिनाअघि ४९ जना एसपीको सरुवा गरेको

विस्तृत पढ्नुहोस
अस्पताल आएकामा देखियो बढी संक्रमण

काठमाडौं, असार २९ । उपत्यकामा शुक्रबार एकै दिन ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये काठमाडौंका २८, ललितपुरका १३ र भक्तपुरका एकजना छन्। एक सातायता उपत्यकामा संक्रमितको संख्या बढिरहेको

सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर : मुख्यमन्त्री गुरुङ

काठमाडौँ, ३ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसबाट सङ्क्रमित बनेकाहरुलाई सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउने बताएका छन् । मङ्गलबार स्याङ्जामा कोरोना सङ्क्रमित भएर जिल्लाका विभिन्न अस्पतालमा

गण्डकीमा १८ जना कोरोना संक्रमित थपिए, सबै भारतबाट आएका थिए

काठमाडौँँ, २ असार । गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या २२३ पुगेको छ । मंगलबार बिहान गण्डकीका पाँच जिल्लामा १८ जना नयाँ संक्रमित भेटिएका थिए ।

घरमै बसेर निरन्तर अध्ययन

काठमाडौँ, १ असार । कोरोना भाइरसको सङ्क्रमणका कारण बन्दाबन्दीमा परेर पढाइ अवरुद्ध भएका सामुुदायिक विद्यालय तहका लाखौँ विद्यार्थीले सोमबारदेखि वैकल्पिक विधिबाट अध्ययन अध्यापन निरन्तर गर्ने भएका छन् । विद्यार्थीले अब

‘सङ्क्रमण देखिएपछि डराउन र लुकाउन हुँदैन’

काठमाडौँ, २९ जेठ । कोरोना सङ्क्रमण भएपनि डराउन र लुकाउन हुन्न ।’ राजविराजस्थित साइकृष्णा कलेज एण्ड हस्पिटलको आइसोलेसन सेन्टरबाट बुधबार बिदा भएका तीन युवकले आफ्नो अनुभव सुनाएका छन् । सप्तरीको

सिरहाका २० सङ्क्रमित घर फर्किए

काठमाडौँ, २८ जेठ । सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर मङ्गलबार घर फर्किएका छन् । उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २०

तेह्रथुममा पनि देखियो सङ्क्रमण

काठमाडौँ, २२ जेठ । आठराइ गाउँपालिकाका–२ जनामा बुधबार कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९

रौतहटका १० जनामा सङ्क्रमण

काठमाडौँ, ४ जेठ । कोरोना भाइरस सङ्क्रमण आज १० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा नयाँ १० जनामा

दुई संक्रमित १० दिन अघि मुम्बइबाट लुकेर नेपाल पसेका थिए

काठमाडौँ, २६ बैशाख । कोरोना संक्रमण पुष्टि भएको दुई जना १० दिन अघि मुम्बइबाट भागेर आएको पाइएको छ । बिहीबार कपिलवस्तुको मायादेवी गाउपालिका ८ अर्थात साविक बिजुवा गाउपालिकाका १६ र

सङ्क्रमण देखिएसँगै परीक्षणको चटारो

काठमाडौँ, २६ वैशाख । तीन दिनदेखि नेपालगञ्ज उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरेर पूर्ण रूपमा सिलबन्दी गरिएको छ । यो अवधिमा सहरका सडकमा एम्बुलेन्स, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका सवारी साधन मात्र गुडिरहेका देखिन्छन् ।

काठमाडौं र वीरगञ्जमा तीन जनामा पुनस् कोरोना संक्रमण

काठमाडौं, २४ वैशाख । काठमाडौमा कोरोना संक्रमण निको भएका एक र वीरगञ्जमा दुई जनामा पुनस् संक्रमण भएको पाइएको छ । काठमाडौंको गोठाटारस्थित सन सिटीमा बस्ने ५१ वर्षीया पुरुषमा कोरोना संक्रमण