Logo

Tag: संविधान दिवस

मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज ३ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी व्यवस्थाको अक्षरशः कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । संविधान दिवस–२०८१ का अवसरमा

विस्तृत पढ्नुहोस
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं, असोज ३ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई

आज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, असोज ३ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने

दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द

काठमाडौं, असोज २। दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ । असोज ३ (भोलि) संविधान दिवसको अवसरमा सरकारले नारायणहिटी दरबारअगाडि सांगीतिक कार्यक्रम गर्दै छ । सोही प्रयोजनका लागि उक्त क्षेत्रमा

संविधान दिवसमा टेलिकमले ल्यायो विभिन्न अफर

काठमाडौं, असोज २ । नेपाल टेलिकमले संविधान दिवसको अवसर पारी अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै

तीन दिनसम्म घरघरमा दीपावली गरेर संविधान दिवस मनाउन आग्रह

काठमाडौं, भदौ २२ । नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी

सन्दर्भ : संविधान दिवस-अझै सङ्घीयता कार्यान्वयनमै उल्झन

-टिकाराम सुनार/रासस जनकपुरधाम, ४ असोज । राज्यको मूल संरचनालाई सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गर्दै राज्यशक्तिको प्रयोग पनि तीनै तहबाट हुने व्यवस्थासहित संविधान जारी भएको पनि आठ

संविधान दिवस : मौलिक हकको उपभोग कहिले ?

-रामबहादुर थापा/रासस गण्डकी, ३ असोज । “संविधानको सुन्दरता लेखोटमा होइन, उपभोगमा हुन्छ, संविधानका हरेक अन्तरवस्तुले मानिसको जीवनमा गुणात्मक प्रभाव राख्न सक्नुपर्छ”, संविधान दिवसका अवसरमा पूर्वप्रधानन्यायाशीध कल्याणकुमार श्रेष्ठले व्यक्त गरेको विचार

सधैंभरि संविधानमा खोट देखाइरहनु दुःखद

अर्जुननरसिंह केसी– नेपालको संविधान, २०७२ हामीले कहीं कतैबाट बकस पाएका होइनौं । नेपाली जनताले सार्वभौमिक सर्वोच्चतालाई प्रयोग गरेर बनाएको यो सातौं संविधानको उमेर आठ वर्ष पुग्यो । अहिले यो कार्यान्वयनको

वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं, असोज ३ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । संविधान दिवस, २०८० का अवसरमा आज

‘मधेसमा संविधान दिवस मनाउँदैनौं’

महन्थ ठाकुर– अन्तरिम संविधानको प्रस्तावनामा राजनीतिक सहमतिका आधारमा संविधानसभाबाट संविधान बनाउने कुरा लेखिएको थियो । दोस्रो संविधानसभामा विभिन्न समिति बनेका थिए । तर त्यसको प्रतिवेदन अनुसार काम भएन । हाम्रो

एउटा कानुन बनाउन एक अर्बसम्म खर्च गरे : कानुनविद्

काठमाडौं, ३ असोज । संविधानविद् डा. युवराज संग्रौलाले वर्तमान संविधान बनाउँदा गल्ती भएको औंल्याएका छन् । ‘हाम्रो प्रतिनिधिसभा भौगोलिक प्रतिनिधित्वमा सीमित भयो । सबै वर्ग, व्यवसाय, सम्प्रदाय र बौद्धिक प्रतिनिधित्व