Logo

Tag: संसदीय समिति

संसदीय समितिमा सांसदको दलीय उपस्थितीमाथि प्रश्न

-रिपोर्टर्स नेपाल/संवाददाता

चैत २६, काठमाण्डौ । नेकपा एमालेले सर्वोच्च अदालतको पछिल्लो फैसलाका आधारमा उत्पन्न परिस्थितिलाई दृष्टिगत गरी प्रतिनिधिसभाका विषयगत समितिमा दलीय प्रतिनिधित्वको हैसियत र सङ्ख्याका आधारमा सदस्य

विस्तृत पढ्नुहोस
विवादित बन्दै कोटा वितरणः संसदीय समितिले मन्त्रालयलाई सोध्यो स्पष्टीकरण

काठमाडौं, चैत २६ । आयात प्रतिबन्ध हटाइएका वस्तुको कोटा वितरण विवादित बनेको छ । सरकारले परिमाणात्मक बन्देजसहित आयात खुलाएकामध्ये सुपारीको कोटा वितरणमा पारदर्शिताको प्रश्न उठेको हो । संसद्को उद्योग तथा

पानीको मूल्य तीन गुणा बढाउन संसदीय समितिको निर्देशन

काठमाडौं, चैत १२ । गुणस्तर सुधार र उपभोक्ता ठगी रोक्नुको सट्टा मूल्य बढाउन संसदीय समिति नै अग्रसर देखिएको छ ।उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पानीको मूल्यवृद्धि

संसदीय समितिलाई सरकारले टेरेन

काठमाडौं, मंसिर २७ । सरकारले संसदीय समितिमा अनुस्थित हुने र समितिले दिएका निर्देशन पनि पालना नगर्ने प्रवृत्ति बढेपछि संसद्को सर्वोच्चतामै प्रश्न उठेको छ। संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीलाई समितिमा बोलाउँदा

सुस्तायो ठूला आयोजनाको गति

काठमाडौं, मंसिर १७ । सामान्य अवस्थामा समेत सुस्त गतिमा अघि बढेको राष्ट्रिय गौरवका आयोजनाहरूमा कोरोनाका कारण थप सुस्त भइरहेको सन्दर्भमा सरकारले यसबारे अध्ययन थालेको छ । ठूला आयोजनाले अपेक्षित रूपमा

संसदीय समितिका निर्देशनः कस्तो छ कार्यान्वयनको अवस्था

काठमाडौं, मंसिर ८ । लोकतान्त्रिक शासन प्रणालीको उच्चतम अभ्यास गरिरहेका राष्ट्रमा संसदीय समितिको निर्देशन बाध्यात्मक हुने भएकाले त्यस्ता निर्णय गम्भीरताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव दिइएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था

पार्टी विवादको छाया संसद्‍मा पनि

काठमाडौं, कार्तिक २५ । सत्तासीन नेकपाको आन्तरिक विवादको छाया संसदीय समितिमा देखिएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा पार्टीको आन्तरिक समीकरणअनुसार नेकपाका सांसदहरू विभाजित भएर प्रस्तुत भएका

अटेरी सरकार : मान्दैन संसदीय समितिको निर्देशन

कात्तिक १५, काठमाण्डौ । ठूला भ्रष्टाचारका काण्डहरुको पर्दाफास र छानविनमा संसदीय समितिहरुको भूमिका राम्रै हुने गरेको छ । तर समितिहरुसँग कसैलाई कारबाही गर्ने वा उन्मुक्ति दिने अधिकार छैन । सत्य

सरकारलाई संसदीय समितिको निर्देशनः ‘विज्ञापन बोर्ड गठन गरी समयमै क्लिन फिड लागु गर्नू’

काठमाडौं, असोज ६ । सरकारले क्लिन फिड लागू गर्न ढिलाइ गरिरहेका बेला संसद्को विकास तथा प्रविधि समितिले आगामी कात्तिक ७ भित्र विज्ञापन बोर्ड गठन गरी ‘क्लिन फिड’ लागू गर्न सरकारलाई

पीसीआर नेगेटिभ नआई अस्पतालबाट बिरामीलाई नपठाइयोस्ः संसदीय समिति

काठमाडौँ, १८ भाद्र । मुलुकभर कोभिड–१९ को महामारी बढिरहेका सन्दर्भमा संसदीय समितिले सङ्क्रमण न्यूनीकरण तथा रोकथाम गर्न थप प्रभावकारी रणनीतिक योजना बनाउन सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था

संसदीय समितिद्वारा सरोकार पक्षसँग छलफल

काठमाडौँ, ५ असार । रुकुम –पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनाको छानबिनका लागि सरकारले गठन गरेको संसदीय समितिले जिल्लाका सरोकार पक्षसँग भेटघाट तथा छलफल गरेको छ । घटनाको छानबिनका लागि

रुकुम घटना : छानबिन गर्न सांसद पौडेलको संयोजकत्वमा संसदीय समिति गठन

काठमाडौँ, २६ जेठ : सङ्घीय संसद्ले रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकाको सोतीमा भएको घटनाको छानबिन गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा