काठमाडौं, ३० माघ । प्रतिनिधि सभा विघटनसम्बन्धी संवैधानिक इजलाशमा चलिरहेको सुनुवाई अब अन्तिम चरणतर्फ पुग्दैछ । आइतबार रिट निवेदक १३ जनाले प्रश्नहरुको जवाफ दिनेछन् ।
काठमाडौं, ३० माघ। प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलाशमा सुनुवाई जारी छ । आइतबार रिट निवेदकहरुले रिट निवेदकहरुले जवाफ दिने भएका छन् । बिहिबार कानुन व्यवसायीहरुको बहस सकिएकाले आइतबारबाट रिट निवेदकहरुले जवाफ
– नारायण अधिकारी, चितवन, २९ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शक्ति प्रदर्शनका नाममा गरिने समर्थन र विरोधका कार्यक्रम खर्चिला बन्दै
काठमाडौँ, २८ माघ: सर्वोच्च अदालतमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको जारी बहसमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट १५ अधिवक्ताले बहस गर्दै विघटनको अधिकार प्रधानमन्त्रीमा रहेको जिकिर गरेका छन् । वरिष्ठ अधिवक्ता
काठमाडौँ, २८ माघ: प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज सभा गर्दैछ । यसअघि यही माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँ, २८ माघ। सरकारले आगामी वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकबारे जानकारी
काठमाडौं, २८ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह)ले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । पाँच स्थानमा र्याली निकालेर विरोधसभामा परिणत हुने नेकपाले जानकारी दिएको छ ।
काठमाडौँ, २७ माघ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले माघ २८ गतेको प्रदर्शनमा सहभागी हुन अपील गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले भिडियोमार्फत् प्रदर्शनमा सहभागी हुन अपील
वीरगञ्ज, २६ माघ: नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् । नेपाल प्रेस
म्याग्दी, २५ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले प्रधानमन्त्रीले जनमतको सदुपयोग र पार्टीको विवाद व्यवस्थापन गर्न नसकेर प्रतिनिधिसभा विघटन गरेको
काठमाडौँ, २४ माघ: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताएका छन् । पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताएका
काठमाडौँ, २४ माघ: प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली काँग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकद्वारा मुुलुकभर आज साङ्केतिक विरोध प्रदर्शन गरिएको छ । भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा