Logo

Tag: सडक

महाभारतमा दुई अर्बका सडक योजना सञ्चालन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ वैशाख । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम मान्दै आइएको महाभारत गाउँपालिकामा हाल रु दुई अर्बका सडक योजना सञ्चालनमा छन् । सञ्चालित केही योजना

विस्तृत पढ्नुहोस
थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन

काठमाडौँ, २९ चैत । काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन । काठमाडौँतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए

सडक विस्तारले गति लिँदै

काठमाडौँ, १६ चैत । लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । पूर्वी र पश्चिम खण्डमा गरी समग्र भौतिक प्रगति २८ प्रतिशत पुगेको छ ।

राँके–रवि–भेडेटार सडक : पचास महिनामा २५ प्रतिशत प्रगति

काठमाडौँ, १३ चैत । पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माण ५० महिनाका अवधिमा २५ प्रतिशत प्रगति भएको छ । चौध महिनाअघि निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माणका क्रममा ट्र्याक

सडक स्तरोन्नतिको काम गरिँदै

काठमाडौँ, ९ चैत । मनाङ नासो गाउँपालिका–१ स्थित निगाला घारी बेँसीसहर चामे सडक खण्ड स्तरोन्नति तीव्रगतिमा गरिँदै । तस्बिर : नवीन लामिछाने /रासस

दिक्तेल बजारमा ढलान गरिएको सडक जीर्ण बन्दै

–केदार मगर खोटाङ, ६ फागुन : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मानवअधिकार चोकबाट किराँत चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको थियो । उक्त सडकखण्डको विभिन्न ठाउँमा अहिले सहरी खानेपानी

वर्षौंसम्म पनि सुध्रिएन रोल्पा सडकको अवस्थाः कष्टपूर्ण यात्रा गर्न बाध्य यात्रु

–उमा केसी रोल्पा, २२ माघ : दिदीको छोराको बिहेमा रुकुम पश्चिम हिँडेकी रोल्पा नगरपालिका–४ लिवाङकी टीका आचार्य कष्टपूर्ण यात्रा गर्दै ४ घण्टा ढिला माइत पुगिन् । बिहेजस्तो अत्यावश्यक काममा हिँडेकी

दार्चुलामा सडकको ट्र्याक निर्माण कार्यको जिम्मेवारी सेनालाई

काठमाडौँ, १८ माघ: दार्चुलाको तुसारापानीदेखि कोठाधारसम्मको चार किलोमिटर सडक खण्डको ट्र्याक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक

सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन अल्टिमेटम

खिलङ्गा, २५ पुस: कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ । सडक डिभिजन कार्यालयले चिन्ह लगाएर छोडेको

दुई वर्षमा बन्यो एक सय मिटर सडक

–सन्तोष गौतम म्याग्दी, २० पुस : म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा करिब एक सय मिटर दूरीको सडकको बनाउन दुई वर्ष लागेको छ । धवलागिरिको वडा नं १ र २ मा पर्ने

जनकपुरका सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र

–राजु विश्वकर्मा जनकपुर, १५ पुस : केही वर्षअघिसम्म अतिक्रमित र जीर्ण रहेको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक धमाधम कालोपत्र भइरहेका छन् । यसका कारण पछिल्लो समय जनकपुरधामको बजार क्षेत्रको स्वरुप

ठेकेदारको लापर्वाहीले सडक निर्माण अलपत्रः सकसपूर्ण यात्रा गर्न बाध्य स्थानीयवासी

–ध्रुवसागर शर्मा गलेश्वर, ८ पुस : जिम्मेवार व्यक्तिको लापर्वाहीका कारण विकास निर्माणका काममा कसरी अवरोध हुने गरेको छ भन्ने उदाहरण म्याग्दीमा देखिएको छ । जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ