Logo

Tag: सडक

तीनपटक म्याद थप्दा पनि बनेन सडक

-रिपोर्टर्स नेपाल/संवाददाता

राँझा, २० वैशाख । बाँकेको खजुरामा निर्माणाधीन चारलेन सडक तीनपटक म्याद थप्दा पनि सम्पन्न हुनसकेको छैन । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर

विस्तृत पढ्नुहोस
सडक खुलाउन अझै केही घन्टा लाग्ने

मलेखु, १९ वैशाख । पृथ्वी राजमार्गको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक खुलाउन अझै केही घन्टा लाग्ने भएको छ ।भासिएको ठाउँमा ग्यावियन जाली भर्ने काम भइरहेको छ ।

ढोरपाटन जोड्ने सडकको समस्या

ढोरपाटन, १३ वैशाख । तराई–पहाड जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको ‘ट्र्याक’ खुलेको आठ वर्ष बितिसक्यो । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको यो सडकको बागलुङ खण्ड निकै साँघुरो र जोखिमपूर्ण

बारपाक–लाप्राक सडक स्तरोन्नतिमा ढिलाइ

गोरखा, १० वैशाख । पर्यटकीय क्षेत्र बारपाक र लाप्राक जोड्ने बारपाक–लाप्राक सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ । पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी

महाभारतमा दुई अर्बका सडक योजना सञ्चालन

काठमाडौँ, ६ वैशाख । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम मान्दै आइएको महाभारत गाउँपालिकामा हाल रु दुई अर्बका सडक योजना सञ्चालनमा छन् । सञ्चालित केही योजना बहुवर्षीयसमेत रहेको गाउँपालिकाले जनाएको छ

थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन

काठमाडौँ, २९ चैत । काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन । काठमाडौँतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए

सडक विस्तारले गति लिँदै

काठमाडौँ, १६ चैत । लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । पूर्वी र पश्चिम खण्डमा गरी समग्र भौतिक प्रगति २८ प्रतिशत पुगेको छ ।

राँके–रवि–भेडेटार सडक : पचास महिनामा २५ प्रतिशत प्रगति

काठमाडौँ, १३ चैत । पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माण ५० महिनाका अवधिमा २५ प्रतिशत प्रगति भएको छ । चौध महिनाअघि निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माणका क्रममा ट्र्याक

सडक स्तरोन्नतिको काम गरिँदै

काठमाडौँ, ९ चैत । मनाङ नासो गाउँपालिका–१ स्थित निगाला घारी बेँसीसहर चामे सडक खण्ड स्तरोन्नति तीव्रगतिमा गरिँदै । तस्बिर : नवीन लामिछाने /रासस

दिक्तेल बजारमा ढलान गरिएको सडक जीर्ण बन्दै

–केदार मगर खोटाङ, ६ फागुन : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मानवअधिकार चोकबाट किराँत चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको थियो । उक्त सडकखण्डको विभिन्न ठाउँमा अहिले सहरी खानेपानी

वर्षौंसम्म पनि सुध्रिएन रोल्पा सडकको अवस्थाः कष्टपूर्ण यात्रा गर्न बाध्य यात्रु

–उमा केसी रोल्पा, २२ माघ : दिदीको छोराको बिहेमा रुकुम पश्चिम हिँडेकी रोल्पा नगरपालिका–४ लिवाङकी टीका आचार्य कष्टपूर्ण यात्रा गर्दै ४ घण्टा ढिला माइत पुगिन् । बिहेजस्तो अत्यावश्यक काममा हिँडेकी

दार्चुलामा सडकको ट्र्याक निर्माण कार्यको जिम्मेवारी सेनालाई

काठमाडौँ, १८ माघ: दार्चुलाको तुसारापानीदेखि कोठाधारसम्मको चार किलोमिटर सडक खण्डको ट्र्याक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक

Screenshot