काठमाडौं, २१ साउन । बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पु¥याउदै आएको सनराइज बैंकले थप ३ वटा शाखा विस्तार गरेको छ ।
काठमाडौं, ११ साउन । सनराइज बैंकले थप दुई शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बारा जिल्लाको बारागढी गाउँपालिकामा शाखारहित बैंकिङ्ग र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा एटिएम सेवाको सुरुवात
काठमाडौं, ६ साउन । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवा संचालनमा ल्याएको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी
काठमाडौं, ६ साउन । आफ्ना ग्राहकहरुलाई समयसापेक्ष सेवा सुविधाहरु दिदै आएको सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी ATM Machine बाट
काठमाडौं, २१ जेठ । सनराइज बैंकको सुनवल शाखाले सुनवल अस्थायी कोभिड अस्पताललाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिकास्थित
काठमाडौं,२८ बैशाख । सनराइज बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रि गर्ने भएको छ । संस्थापक शेयरधनीको नाममा रहेको ४८ हजार ८ सय ६३ कित्ता शेयर बैंकले बिक्री गर्ने
हेटौँडा, ११ बैशाख । वाग्मती प्रदेशको राजधानी हेटौँडामा सनराइज बैंक लिमिटेड हेटौँडा शाखाले तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । वाग्मती प्रदेश
काठमाडौं, ९ बैशाख । सनराइज बैंकले दुई स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नं.–६ को ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क न.पा वडा नं.–११
काठमाडौं, ३१ चैत्र । सनराइज बैंकले डिजिटल बैंकिङ अन्तर्गत नयाँ वर्षलाई उल्लासमय बनाउन आफ्ना ग्राहकहरुलाई क्यास ब्याक योजना ल्याएको छ । विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको बैंकले २०७८ वैशाख
काठमाडौं, २५ चैत्र । सनराइज बैंकले टेम्पो र इ–रिक्सामा क्युआर कोड सेवा सुरु गरेको छ । बैंकले विराटनगरको टेम्पो तथा इ–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेको हो । बैंकका
काठमाडौं, १३ चैत्र । सनराइज बैंकको बोनस शेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुचीकृत गरेको छ । नेप्सेले बैंकको ५.८० प्रतिशत बोनस शेयर सुचीकृत गरेको हो । बैंकको ५२ लाख
काठमाडौं, १३ चैत्र । सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्युआर भुक्तानी सेवा संचालन गरेको छ । दक्षिणकाली मन्दिर परिसरको बजारमा क्युआर कोड भुक्तानी कारोवारको बिहीबार राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका