Logo

Tag: सभामुख अग्निप्रसाद सापकोटा

सभामुखले बाेलाएकाे सर्वदलीय बैठकमा एमाले के गर्ला ? सुवास नेम्वाङकाे जवाफ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडाैं, २ फागुन : सभामुख अग्निप्रसाद सापकोटाले आज साेमबार सर्वदलीय बैठक बोलाएका छन् । दिउँसाे २ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बाेलाइएकाे छ

विस्तृत पढ्नुहोस
प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता भएपछि सभामुख सक्रिय, बोलाए सर्वदलीय बैठक

काठमाडौं, १ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।

एमसीसी संसद्मा टेबल गराउन सभामुख सापकोटासमक्ष कानूनमन्त्री बडुको आग्रह, सभामुखले गरे ठाडै अस्विकार

काठमाडौं, २३ माघ । सरकारले अमेरिकी सहयोग सम्झौता एमसीसी संसद्मा टेबुल गर्नुपर्नेभन्दै सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव लिएर आज (आइतबार) कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख

संसदमा एमालेको अवरोध कायमै रहेपछि सभामुख सापकोटाले भने– जनतामा निराशा छायो

काठमाडौं, ७ पुस । सभामुख अग्निप्रसाद सापकोटाले संसद् अवरुद्ध हुँदा जनतामा निराशा छाएको बताएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध जारी राखेपछि सभामुख सापकोटाले

सभामुखले बोलाएको सर्वदलीय बैठक बिना निश्कर्ष सम्पन्न, एमालेलाई मनाउन सुझाव

काठमाडौं, २८ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । संघीय संसद् भवनमा बसेको बैठक बिना निश्कर्ष सम्पन्न भएको हो । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको

सभामुखले पेलेरै संसद चलाए, आर्थिक अध्यादेश स्वीकृत

काठमाडौं, २५ भाद्र । आज प्रतिनिधि सभाको बैठकमा रोचक दृश्य देखियो । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सांसदहरुको नारावाजीका बाबजुद बैठक अगाडि बढाए । नेमकिपा सांसद प्रेम सुवालले आर्थिक अध्यादेश,

संसद् बैठक सुरु, सभामुखविरुद्ध एमाले आक्रामक रुपमा प्रस्तुत (लाईभ-भिडिओसहित)

काठमाडौं, २३ भदौ । प्रमुख विपक्षी दल नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटाको विरुद्धमा नाराबाजी गरेको छ। संसद् बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले नाराबाजी गरेका छन् । सभामुखले आफ्नो पार्टीले

सभमुख सापकोटाविरुद्ध एमाले अध्यक्ष ओलीको मुद्दामा अदालतले दुवै पक्षलाई छलफलमा बोलायो

काठमाडौं, २२ भाद्र । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटादुवै पक्षलाई एउटा रिट निवेदनबारे छलफलका लागि बोलाएको छ । ओलीले सापकोटाविरुद्ध १४ जना एमालेका

सभामुखको बचाउमा देवेन्द्र पौडेल, संशोधन भएर आए एमसीसीबारे सोच्न सकिने भनाई (भिडिओसहित)

काठमाडौं, २२ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले कुनै गल्ती नगरेको भन्दै पदमा बसेको देख्न नसक्नेहरुले मात्रै सभामुखको भूमिकाको आलोचना गरेको बताएका छन् ।

सभामुख सापकोटा गरे एमसीसी बढाउने संकेत, सहमतिमा जोड

काठमाडौं, २७ साउन । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभामा अगाडि बढाउने संकेत गरेका छन् । उनले एमसीसीबारे राष्ट्रिय सहमतिमा समेत जोड दिएका छन् ।

सभामुख सापकोटासँग उर्जामन्त्री भुषालको भेटवार्ता

काठमाडौं, २२ साउन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुषालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेकी छिन् । आज सिंहदरबारस्थित् सभामुखको कार्यालयमा पुगेर मन्त्री भुषालले सभामुख सापकोटासँग भेटवार्ता गरेकी हुन्

सभामुख सापकोटाद्वारा ‘प्रतिनिधि सभाको बैठक आव्हान गर्न सिफारिश गर्ने’ संकेत

काठमाडौं, १३ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको अधिवेशन आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने संकेत गरेका छन् । उनले आज कानुन व्यवसायीहरुसँगको परामर्शपछि असाधारण निर्णय लिनसक्ने भन्दै त्यस्तो संकेत