Logo

Tag: समानुपातिक सांसद

निर्वाचन आयोगले समानुपातिक सांसदलाई आज प्रमाणपत्र दिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस ३ । निर्वाचन आयोगले समानुपातिक सांसदलाई आज प्रमाणपत्र दिने भएको छ। आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा विभिन्न

विस्तृत पढ्नुहोस
समानुपातिकलाई प्रमाणपत्र ३ गते वितरण हुने

काठमाडौं, पुस २। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यलाई निर्वाचन आयोग परिसरमै पुस ३ गते प्रमाणपत्र वितरण हुने भएको छ। गत मङ्सिर ४ गते

समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना निर्वाचित

काठमाडौं, मंसिर २९ । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश

आज समानुपातिक सांसदहरूको सूची सार्वजनिक हुँदै

काठमाडौं, मंसिर २७ । राजनीतिक दलहरूले समावेशी क्लस्टर र बन्दसूचीको क्रमअनुसार सच्याएर पठाएको समावेशी सांसद नामावलीको निर्वाचन आयोगले सोमबार छानबिन गरेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र,

निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा सोमबार गर्ने

काठमाडौं, मंसिर २५ । निर्वाचन आयोगले भोली सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा

राप्रपामा समानुपातिकमा दुई पुरुष सांसद टुँगो लाग्दै, जबरा र बुद्धिमानलाई पठाउने तयारी

काठमाडौं, २४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सांसदहरुको पुरुष कोटामा कसलाई पठाउने भन्नेबारे छलफल सुरु गरेको छ । अहिले समानुपातिक सांसदको नाम टुँगो लगाउन अहिले पार्टीको कार्यसम्पादन समिति बैठक

समानुपातिक सांसद छान्न गोल चक्कर

काठमाडौं, मंसिर २४ । आमनिर्वाचन मतपरिणाम पूर्ण रूपमा आइसकेपछि राजनीतिक दल समानुपातिक उम्मेदवार टुंगो लगाउने सकसमा छन् । समानुपातिक उम्मेदवारको नामावली टुंगो लगाउने क्रममा व्यापक चलखेलसमेत भइरहेको बुझिएको छ ।

समानुपातिक सांसद छान्न राप्रपाले बोलायो कार्य सम्पादन समितिको बैठक

काठमाडौं, मंसिर २३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक सांसद चयन गर्न भोली शनिबार कार्यसम्पादन समिति बैठक बोलाएको छ । भोली विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने

एमालेले आज समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौ, मंसिर २३ । नेकपा (एमाले)ले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज लगाउने भएको छ । एमाले उपमहासचिब प्रदीप ज्ञवालीका अनुसार आज बस्ने पार्टी सचिवालय