Logo

Tag: सरोज सिटौला

यातायात व्यवसायीको एउटामात्रै माग यात्रुहरुलाई गन्तव्यमा सुरक्षित पुर्याउनु हो, हामी राज्यसँग मिलेर २४ घण्टै खटिइरहेका

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मौसम विभागले प्राकृतिक प्रकोपको चेतावनी पहिले नै दिँदा पनि सचेत हुन नसक्दा

विस्तृत पढ्नुहोस
बैंकको ऋणमा सहमतिभन्दा बाहिर गएर व्याजदर बढाउनु दादागिरी हो– सरोज सिटौला

काठमाडौं, २९ माघ । नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ संघ/संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले

राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिवलाई ऋषि धमलाको हमलाः “सार्वजनिक यातायातका साधनमा भाडा बढाएर जनतालाई महँगीको मारमा पार्नुभयो होइन ?”

काठमाडौं, २१ चैत । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थमा साउनदेखि चैतसम्म प्रति लिटर ३४ रुपियाँ मूल्यवृद्धि भएकाले सार्वजनिक यातायातको भाडा समायोजन गर्नुपरेको बताएका छन् ।

प्रदेश सरकार निकम्मा, भाडा समायोजन नगर्दा यातायात व्यवसायीको बिजोग छः सिटौला

काठमाडौं, असोज १९ । यातायात व्यवसायी राष्ट्रिय महासंघका नेता सरोज सिटौलाले संघीय सरकारले गरेको भाडा समायोजनमा प्रदेश सरकार निकम्मा बनेको आरोप लगाएका छन् । कोभिड, वर्षात्का बीच दसैं-तिहारमा यात्रुलाई सुरक्षित

आजदेखि निषेधाज्ञा जारी, सरोकारवालासँग पत्रकार धमलाको विशेष कुराकानी (भिडिओसहित)

काठमाडौं, १६ बैशाख । आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । निषेधाज्ञालाई कसरी प्रभावकारी बनाउने भन्नेबारे पत्रकार ऋषि धमलाले सरोकारवाला निकायका प्रतिनिधिहरुसँग विशेष कुराकानी गरेका छन् । धमलाले नेपाल चेम्बर

सरोज सिटौलाको प्रश्न : हामीले कहिले सरकारसँग अनुदान माग्यौं ? (भिडिओसहित)

काठमाडौं, ३० भदौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नेपालको यातायात क्षेत्र अहिले कोमामा रहेको र क्षतविक्षत भएको सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको

सार्वजनिक सवारी साधन अब देशभरि चलाउनुपर्छ : सरोज सिटौला

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले रातो प्लेटका गाडीमा खचाखच मान्छे बोकेर हिँड्ने अनि कालो प्लेटको गाडी चल्न नदिने ? भन्दै प्रश्न उठाएका छन् । आज विहान नेपाली रेडियो

सरोज सिटौला ऋषि धमलासँग रोए, सार्वजनिक यातायात चलाउन नसक्ने (भिडिओसहित)

काठमाडौं, २६ असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आफूहरु अहिलेको अवस्थामा गाडी चलाउन नसकिने स्पष्ट पारेका छन् । सिटौलाले बैङ्कको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुनर्कर्जाको

अबदेखि सार्वजनिक यातायात चल्ने, काठमाडौं बाहिर जाने बसमा सामाजिक दुरी कायम गरिने (भिडिओसहित)

काठमाडौं, २९ जेठ । अबदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायातपनि सञ्चालन हुने भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायात पनि चल्ने जानकारी दिएका छन्

‘एउटा डाक्टर उत्पादन गर्न एक करोड खर्च गर्ने राज्यले चालक उत्पादन गर्न किन लगानी गर्दैन् ?’

काठमाडौं, २ पुस । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडक दुर्घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको चासोले आफूहरु खुशी भएको स्पष्ट पारे । उनले भने,‘पहिलो पटक प्रधानमन्त्रीले

सरोज सिटौला र ज्योति बानियाँबीच कार्यक्रममै चर्काचर्की (भिडियोसहित)

काठमाडौं, ८ असोज । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्य प्रसाद सिटौला (सरोज) र उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँबीच टिभी कार्यक्रममै चर्काचर्की परेको छ । मंगलबार राति

दशैंमा गाडीको राम्रो व्यवस्थापन गरेका छौं, सडकको अवस्था सुधारेको खोई ? : महासचिव सिटौला (भिडियोसहित)

काठमाडौं, ६ असोज । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्य प्रसाद सिटौला (सरोज) ले दशैंमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रुको चापलाई ध्यानमा राखेर आफूहरुले यातायातको राम्रो व्यवस्थापन गरेको सुनाए । सिटौलालले