Logo

Tag: सामुदायिक वन

नरभक्षी चितुवा नियन्त्रणमा

-रिपोर्टर्स नेपाल/संवाददाता

जानकी (बाँके), १९ असोज । खजुरा गाउँपालिका–६ स्थित गिजरा सामुदायिक वनबाट शुक्रबार एउटा चितुवालाई नियन्त्रणमा लिइएको छ। चितुवा बस्तीमा पस्न थालेको स्थानीयको गुनासो आएपछि बर्दिया

विस्तृत पढ्नुहोस
आय आर्जन बढाउन सामुमदायिक वनभित्र उद्यान निर्माण

गण्डकी, साउन १४ । सामुदायिक वनको संरक्षण गरेसँगै अन्य गतिविधि सञ्चालनतर्फ उपभोक्ता समूहले चासो देखाउन थालेका छन्। वन पैदावारको विकल्पका रूपमा समूहले आम्दानीका अन्य स्रोतको पहिचान गरी उपयोग गर्न सुरु

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो, १०५ आगलागीका घटना

नेपालगञ्ज, वैशाख २४। बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ। जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज सव डिभिजन कार्यालयअन्तर्गतका १०,

‘वन सहारा, वन्यजन्तु मानिसका साथी’

बझाङ, पुस २१ । शनिबार बिदाको दिनको मौका पारेर राप्तीपीडित सामुदायिक वन उपभोक्ता समितिले दाउराका लागि वन खुला गरेको थियो। बिहानै पाका उमेरका धनबहादुर चलाउनेसहित स्थानीयहरू दाउरा ल्याउन जङ्गल गए।

आम्दानीको स्रोत गुमाउँदै हिलामी क्षेत्रका सामुदायिक वन

फुङ्लिङ, ९ कात्तिक : तराईका सामुदायिक वनहरूले लोभलाग्दो आम्दानी गर्दै आए पनि पूर्वाधारको राम्रो प्रवन्ध नहुँदा पहाडी तथा हिमाली क्षेत्रका समुदायिक वनहरूले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन् । निर्यातका

सामुदायिक वनबाट आम्दानी गर्दै उपभोक्ता

देउखुरी (दाङ), ३२ साउन । दाङका केही सामुदायिक वनमा रहेका खाली जग्गामा कुरिलो खेती गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले डिभिजन वन

सामुदायिक वनबाट समृद्धि खोज्दै घार्मीको बस्ती

गण्डकी, १८ साउन । पोखरा महानगरपालिका–१९ घार्मीका दलित समुदाय सामुदायिक वनबाट प्राप्त स्रोत उपयोग गर्दै समृद्धिको अभियानमा जुटेका छन् । कास्कीको दलितमात्र उपभोक्ता रहेको भूमीपुज्ने तीसढुङ्गे सामुदायिक वन उपभोक्ता समूह

वन पैदावार सङ्कलन गर्न पाउँदा बाँकेका उपभोक्तामा खुसियाली

बाँके, जेठ २१ । बाँकेको सामुदायिक वनले वन सम्वर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन प्रणालीअन्तर्गत वन पैदावार सङ्कलन गरेका छन्। सव डिभिजन वन कार्यालय बाँकेको मातहतमा रहेको ती वनबाट लामो

सामुदायिक वन समूह खोटो सङ्कलन गर्दै

काठमाडौं १६ चैत । दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिँदैछ । वन समूहबाट यस वर्ष करिब रु नौ लाख ३९ हजार बराबरको ७८ हजार दुई सय ५६

दार्चुलाका सामुदायिक वन क्षेत्र अतिक्रमणमा

काठमाडौँ,१२ फागुन । दार्चुलामा रहेका सामुदायिक वन क्षेत्र अतिक्रमणका चपेटामा पर्न थालेका छन् । सामुदायिक वनबाट दिनप्रतिदिन वन्यजन्य पदार्थ चोरी तथा वन जङ्गल जथाभावी फँडानी हुँदा अतिक्रमणका चपेटामा पर्न थालेका

सामुदायिक वन क्षेत्र अतिक्रमण

काठमाडौँ,१० फागुन । सामुदायिक वनबाट वनजन्य पदार्थ चोरी तस्करी तथा वन जङ्गल जथाभावी फँडानी गर्ने गरेका कारण सामुदायिक वन अतिक्रमणको चपेटामा पर्न थालेका हुन । डिभिजन वन कार्यालय दार्चुलाको तथ्याङ्क

आम्दानीको स्रोत बन्दै सामुदायिक वन

म्याग्दी, २१ चैत्र । धौलागिरि गाउँपालिका–१ को गुर्जा सामुदायिक वन स्थानीयका लागि औषधालय वा अस्पतालभन्दा कम छैन । वनबाट जडीबुटी ल्याएर नै स्थानीयवासीले औषधोपचार गर्ने गरेका छन् । यहाँ यार्सागुम्बा,