Logo

Tag: सिमा विवाद

नेपालले आज जारी गरेको नक्साबारे भारत बोल्यो : यो हामी स्वीकार गर्दैनौं (विज्ञप्तीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ जेठ । नेपालले आज औपचारिक रुपमा जारी गरेको राजनैतिक तथा प्रशासनिक नक्सा भारतले अस्विकार गर्ने जनाएको छ । आज  भारतीय विदेश मन्त्रालयका प्रवक्ता

विस्तृत पढ्नुहोस
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक (भिडिओसहित)

काठमाडौं, ७ जेठ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । मन्त्रिपरिषदबाट सोमबार पारित भएको नयाँ नक्सा आज (बुधबार) दिउँसो भूमि व्यवस्था, सहकारी

जुन ढंगले भारतको प्रधानसेनापतिले बोल्नुभयो, त्यो बोलेर भारतले बेठिक गर्यो : आनन्द पोखरेल (भिडिओसहित)

काठमाडौं, ७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद आनन्द पोखरेलले भारतसँग नेपाली भूमि फिर्ता ल्याउनेबारे कुटनीतिक रुपमा वार्ता सुरु गर्ने स्पष्ट पारेका छन् ।

भारतीय सेनापतिबाट नेपालको रणनीतिक स्वायत्ततामाथि धावा- टंक कार्की, पूर्व राजदुत

काठमाडौं, ७ जेठ । चीनका लागि पूर्व नेपाली राजदुत टंक कार्की बौद्धिक नेता पनि हुन् । उनले ढिलो चाँडो भारतले कालापानी क्षेत्रको नेपालको अतिक्रमित भुमी छाड्न वाध्य हुनुपर्ने बताएका छन्

छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव मेरो

बामदेव गौतम: ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । यसप्रति समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति

१ लाख ४७ हजार ५१६ वर्गकिमिको नेपालको नयाँ नक्शा सार्वजनिक हुँदै

काठमाडौं, ७ जेठ । नेपालको कुल क्षेत्रफल कति ? विगतमा उत्तर हुन्थ्योः १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर । अब यो उत्तर गलत हुनेछ । अब नेपालको

प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाद्वारा बाबुराम भट्टराईमाथि भारतको दलाली गरेको आरोप

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले राष्ट्रिय जनता पार्टीका नेता समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई दलालीको आरोप लगाएका छन् । भट्टराईलाई फण्डिङ

सीमाको विषयमा नेपाललाई चीनले साथ दिने नेकपा नेता नेम्वाङको विश्वास

काठमाडौं, ७ जेठ। नेताहरु नेकपा नेता एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले भारतसँगको सीमा विवाद मिलाउन समय लाग्ने बताएका छन् सरकारको लिम्पियाधुरालाई समेत समेटेर नयाँ नक्सा जारी गर्ने निणय साहसिक

यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको हुँ : गौतम (स्टाटससहित)

काठमाडौं, ७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफूले सुरुदेखि नै नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने माग राख्दै आएको र यसपटक

नेपाल-भारतबीचको सीमा विवादमा चीन संलग्न नहुने, दुई देशलाई मैत्रीपूर्ण विचारविमर्शबाट विवाद समाधान गर्न सुझाव

काठमाडौं, ६ जेठ । चीनले कालापानीका विषयमा नेपाल र भारतबीच देखिएको सीमा विवादमा संलग्न नहुने स्पष्ट पारेको छ । उसले नेपाल र भारतलाई मैत्रीपूर्ण विचारविमर्शबाट समस्याको समाधान गर्न सुझाव दिएको

ओली भारतप्रति आक्रामक

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारतप्रति निकै आक्रामक देखिएका छन् । उनले सीमा हडपेको भन्दै भारतको आलोचना मात्र गरेनन् घुमाउरो तरिकाले चेतावनी समेत दिए । आज संसदमा

प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री बन्दा केही नगर्ने अहिले ठूला कुरा गरेर ‘राष्ट्रवादी’ बन्नेहरुको चेहरा देखियो- लेखराज भट्ट, मन्त्री

काठमाडौं, ६ जेठ । उद्योग वाणिज्य तथा आपूर्ति लेखराज भट्ट सरकारका प्रभावशाली मन्त्री हुन् । उनले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास जित्न सकेका छन् । सरकारले अहिलेसम्म नगरेको