वीरगन्ज, २६ माघ : जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् । बुधबार वीरगन्जमा आयोजित
काठमाडौं, १२ माघ । सीके राउत नेतृत्वका कार्यकर्ताहरु जनकपुरमा सरकारी गाडीहरु तोडफोडमा उत्रेका छन् । आक्रोसित भएका कार्यकर्ताले चिकित्सकदेखि जनप्रतिनिधिसम्मलाई आक्रमण गरेका हुन् । बुधबार प्रदर्शनकारीले जलेश्वर अस्पतालका निमित्त प्रमुख
काठमाडौं, ९ माघ । दलहरु चुनावको तयारीमा लागिसकेका छन् । २०७९ सालको मंसिरभित्र चुनाव हुने निश्चितप्रायः भएको छ । सत्तागठबन्धनका केही घटक वैशाख या जेठभित्र चुनाव गर्ने पक्षमा छन् ।
काठमाडौं, ८ माघ । मधेशमा जनमत पार्टीका नेता सीके राउत मधेश केन्द्रित दलका नेताहरुका लागि चुनौती बन्दै गएका छन् । राउतले मधेश प्रदेशमा मात्र नभई समथर भूभागका अधिकांश क्षेत्रहरुमा प्रभाव
काठमाडौँ, ७ माघ। सीके राउत नेतृत्वको जनमत पार्टीले गौर नरसंहारको जिम्मेवारी जनता समाजवादी पार्टीले लिएको भन्दै दोषीहरुलाई कारबाही गर्न माग गरेको छ । भौतिक पूर्वाधार मन्त्री समेत रहेकी रेणु यादवले
काठमाडौँ, ७ माघ। मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले भौतिक पूर्वाधार मन्त्री रेणु यादवलाई बचाउ गरेका छन् । आज (शुक्रबार) राज्यमन्त्री यादवले जनकपुरमा पत्रकार सम्मेलन
जनकपुरधाम, १४ कात्तिक । सीके राउत नेतृत्वको जनमत पार्टीले सत्तारुढ जनता समाजवादी पार्टीका नेता र इन्जिनियरहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । जनकपुरस्थित पार्टीको केन्द्रीय सचिवालय तोडफोड र
काठमाडौं, ११ कार्तिक । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफूहरुले कहिले हिंसात्मक गतिविधि गरेका थियौं ? भनेर प्रश्न गरेका छन् । उनले भने,‘हामीसँग कहिले हतियार थियो र ? राज्यले
जनकपुरधाम १५ भदौ। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो केन्द्रीय सचिवालय जनकपुरधाममा स्थापना गरेको छ । राउतले पार्टीको झण्डा फहराएर सचिवालयको उद्घाटन गरेका हुन् । उक्त पार्टीले जनकपुरधामको भानु
बुटवल, २८ साउन । सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष जीतेन्द्रनाथ शुक्ला बब्लुलाई जर्बजस्ती करणीको आरोप लागेको छ । एकजना महिलाको उजुरीको आधारमा बब्लु आज पक्राउ परेका छन् । बब्लुमाथि
काठमाडौं, १६ चैत्र । जिल्ला अदालत नवलपरासीले सीके राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनलाई पक्राउको तयारी भएको छ । जनमत पार्टीका राउतमाथि राज्यविरुद्ध संगठित अपराधमा पक्राउ पूर्जी जारी भएपछि पक्राउको
काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष सरकार सञ्चालनका क्रममा हासिल गरेको महत्वपूर्ण उपलब्धिहरुमध्ये विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सीके राउत नेतृत्वको समूहलाई मूलधारको राजनीतिमा ल्याउनु