Logo

Tag: सुदूरपश्चिम प्रदेश

थप ३ सांसदले नेकपा एस रोजेपछि सुदूरपश्चिममा एमाले तेस्रो

-रिपोर्टर्स नेपाल/संवाददाता

धनगढी, २० भदौ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले तेस्रो ठूलो दलमा खुम्चिएको छ । यसअघि पहिलो ठूलो दल रहेको नेकपा एमाले विभाजनपछि बहुमत सांसद नेकपा

विस्तृत पढ्नुहोस
सुदूरपश्चिममा १० सांसदले नेकपा एस रोजे (सूचीसहित)

काठमाडौं, १५ भदौ । नेकपा एमालेका सुदूरपश्चिम प्रदेशका १० सांसदहरुले नेकपा एकीकृत समाजवादी राजेका छन् । उनीहरु धनगढीस्थित निर्वाचन आयोगको कार्यालय पुगेर दल रोजी सनाखत समेत गरेका छन् । नेकपा

भीम रावललाई धक्का, सुदूरपश्चिममा बहुमत एमाले सांसदले नेकपा एस रोजे

काठमाडौं, १५ भदौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशमा धक्का लागेको छ । उनी पक्षधर सांसदहरुले नै नेकपा एकीकृत समाजवादी रोजेपछि धक्का लागेको हो । नेकपा एमालेमा रहँदा

सुदूरपश्चिममा माधव नेपालको साथ छाड्नेको लिस्ट तयार

काठमाडौं, भदौ ३ । सुदूरपश्चिममा एमालेका उपाध्यक्ष भीम रावलको प्रभाव बलियो छ। विगतदेखि नै माधवकुमार नेपाललाई साथ दिदै आएका रावल शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएदेखि तटस्थ जस्तै देखिएका छन्। उनले

११ महिनामा ३९.२६ प्रतिशत खर्च

कैलाली, असार १६ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल बजेटको ३९।२६ प्रतिशत मात्र खर्च गरेको छ। प्रदेश कोष लेखा नियन्त्रण कार्यालयका अनुसार पुँजीगततर्फ ३७।५३ र चालुतर्फ

सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ ४५.९३% सम्पन्न

कञ्चनपुर, असार १४। सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ । निरन्तरको वर्षासँगै किसानले धान रोपाइँको कार्यलाई निरन्ता दिँदै आएका छन्

सुदूरपश्चिममा फ्लोर क्रस गर्ने एमालेका १७ सांसद (नामावलीसहित)

काठमाडौं, २५ जेठ । सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता प्रकाश शाहीसहित नेकपा एमालेका १७ प्रदेश सभा सांसदले फ्लोर क्रस गरेका छन् । उनीहरुले मुख्यमन्त्री त्रीलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान

मुख्यमन्त्री त्रीलोचन भट्टविरुद्ध मतदान गर्ने एमाले सांसद (नामावलीसहित)

काठमाडौं, २५ जेठ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका सभामुखसहित २५ प्रदेश सभा सांसदमध्ये ७ जनाले मात्र मुख्यमन्त्री त्रीलोचन भट्टले लिएको विश्वासको मतको विपक्षमा मतदान गरे । बाँकी १७ प्रदेश सभा

जसपाका यी प्रदेश सभा सांसदद्वारा विपक्षमा मतदान (नामावलीसहित)

काठमाडौं, २५ जेठ । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सांसदले मुख्यमन्त्री त्रीलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । विपक्षमा मतदान गर्नेहरु दुवै जसपाको महन्थ ठाकुर समूहका

भीम रावलले सुदूरपश्चिममा देखाए शक्ति, एमालेका दुई तिहाई सांसदको भोट क्रस

काठमाडौं, २५ जेठ । केन्द्र देखि सात प्रदेशसम्म नेकपा एमालेका सांसदहरुको संरचनाको अवस्था सुदूरपश्चिम प्रदेशमा मात्र माधवकुमार नेपाल खेमा बलियो अवस्थामा छ । संसदीय दलमा पनि नेपाल समूहको पार्टीभित्र भारी

एमालेका १७ प्रदेश सभा सांसदको भोट क्रस

काठमाडौं, २५ जेठ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १७ प्रदेश सभा सांसदले भोट क्रस गरेका छन् । उनीहरुले पार्टीको ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री त्रीलोचन भट्टको पक्षमा मतदान गरे । पक्षमा

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिए

काठमाडौं, २५ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले विश्वासको मत लिएका छन् । उनले नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल खेमाका सांसदहरुको मत पाएका थिए । विश्वासको