Logo

Tag: सुन तस्करी

सुन तस्करी प्रकरणः छानविनको जिम्मा सिआईबीलाई दिने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ साउन । सरकारले सुन तस्करी प्रकरणमा छानविनको जिम्मा सिआईबीलाई दिने तयारी गरेको छ । हिजो (बिहीबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल

विस्तृत पढ्नुहोस
सुन तस्करी प्रकरणः लाजिम्पाटस्थित एक घरमा राजश्व अनुसन्धानको छापा

काठमाडौं, ११ साउन । राजश्व अनुसन्धान विभागले लाजिम्पाटस्थित एक घरमा छापा मारेको छ । तस्करी गरेको सुन रहेको हुनसक्ने अथवा सुन तस्करी सम्वन्धी केही प्रमाणहरु फेला पर्नसक्ने आशंकामा विभागले चिनियाँ

सुन तस्करी प्रकरणः कमलपोखरीस्थित एक व्यवसायीको घरमा छापा

काठमाडौं, १० साउन । तस्करी भएको सुन भण्डारण भएको हुनसक्ने आशंकामा राजश्व अनुसन्धान विभागको टोलीले एक व्यवसायीको घरमा छापा मारेको छ । विभागको टोलीले शेयर व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा

सय किलो सुन तस्करी प्रकरण : मामा भाञ्जामा अड्कियो अनुसन्धान

काठमाडौं, साउन ९ । । राजस्व अनुसन्धान विभागले सय किलो सुन पक्राउ गरेपछि सुन तस्करीको गिरोह उच्च तहसम्ममा नै रहेको आँकलन हुँदै आए पनि हालसम्म सामान्य व्यक्ति, भरिया र केही

सय किलोग्राम सुन तस्करी प्रकरण : संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोहको संलग्नता !

काठमाडौं, साउन ७। गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै संयन्त्र पार गरेर गन्तव्यतर्फलैजान लागेको करिब १ सय किलोग्राम सुन तस्करी प्रकरणमा संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोह नै संलग्न रहेको पछिल्लो घटनाक्रमले

सुन तस्करी प्रकरणः विस्तृत छानविनका लागि तोकियो अनुसन्धान अधिकृत

काठमाडौं, ६ साउन । राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।

नेपालमा सुन तस्करी कहिले पनि रोकिँदैन : पूर्वडीआईजी

काठमाडौं, ५ साउन । नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले राजनीतिक संरक्षणमै सुन तस्करी भइरहेको बताएका छन् । ‘पहिलेको ३३ किलो सुन छानबिन समितिको प्रतिवेदन नै सार्वजनिक गरिएन ।

सुन तस्करीमा राजनीतिको जलप

काठमाडौं, साउन ५ । नेपालमा दैनिकजसो सुन तस्करी हुने गरे पनि राजनीतिको बलियो जलप लगाइँदा हत्तपत्त बरामद हुँदैन। बरामद भएको सार्वजनिक भइहाले पनि भरिया समातिन्छन् तर मुख्य खेलाडी पर्दाबाहिरै हुन्छन्।

२ महिनामा २२ पटक : २ हजार किलोभन्दा बढी सुन तस्करी भएको अनुमान

काठमाडौं, साउन ५ । सुन तस्करले बिल्कुुल नयाँ तरिका अपनाएर सुन तस्करी गरेको पाइएको छ । बुधबार राजस्व अनुसन्धान विभागले भन्सार चेक भएर बाहिरिन लाग्दै गर्दा १ सय ५५ केजीभन्दा

सुन तस्करी प्रकरणः तीन कार्गो कम्पनी सञ्चालक पक्राउ

काठमाडौं, साउन ५ । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ । जसको नाममा सुन आएको

१० वर्षमा ४१ क्विन्टल १७ किलो सुन तस्करी

काठमाडौं, साउन ५ । राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १०० केजी सुन बरामद ग¥यो । त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ठुलो परिणामको तस्करीको सुन यति सजिलै कसरी बाहिरियो

सुन तस्करीमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ

काठमाडौं, ४ साउन । सुन तस्करीमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरिएको छ । प्रहरीले राजन श्रेष्ठलाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो । श्रेष्ठ पक्राउ परेसँगै उक्त प्रकरणमा